खरसाङको टुङ्ग सन्त मेरिज समष्टिको चुनावी सभा

खरसाङ : खरसाङको टुङ्ग सन्त मेरिज समष्टि पार्टी कार्यालयमा आज समष्टिका प्रतिनिधिहरूलाई लिएर चुनावी सभा सम्पन्न भयो। नुरी शेर्पाको अध्यक्षतामा सम्पन्न सभामा समष्टिका 13 जना नयाँ सदस्यहरूलाई चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *