खरसाङको टुंग सन्त मेरिज समष्टिबाट विजयी भागोप्रमो-का प्रार्थी नुरी शेर्पाद्वारा जनतालाई धन्यवाद

खरसाङ (निसं) : जीटीए चुनाउमा खरसाङको टुंग सन्त मेरिज समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नुरी शेर्पा विजय बनेका छन्। तिनले चुनाउमा मोठ 5,600 मतदान प्राप्त गरेका छन् भने तिनका निकटतम प्रतिद्वन्द्वी हाम्रो पार्टी-का अल्फ्रेड तामाङले केवल 2,185 मात्र भोट प्राप्त गरेका छन्। यसबाहेक निर्दलीय प्रार्थीहरू क्रमैले रोहित मोक्तानले 1,205, शान्तिकुमार राईले 768, माधव राईले 279, बिशाल थापाले 161 अनि शिवकुमार प्रधानले 65 भोट प्राप्त गरेका छन्। जीटीए चुनाउमा खरसाङको टुंग सन्त मेरिज समष्टिबाट विजय बनेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नुरी शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै यो जीत सम्पूर्ण समष्टिको जनता र सम्पूर्ण पार्टी कार्यकर्ताहरूको जीत हो भनी बताएका छन्। तिनले जनताले मलाई भारी मत दिएर जिताएको कारणले म मेरो घोषणा पत्रमा भएको बगानको पर्जापट्टा, श्रमिकहरूको दैनिक हाजिरा लगायत शिक्षा क्षेत्रमा काम गर्ने बताएका छन्। तिनले समष्टिका बेरोजगारहरूलाई रोजगार दिनु र अन्य धेरै कार्यहरू गर्ने योजना रहेको बताए। नुरी शेर्पाले आफ्नो जीतपछि समष्टिका सबै जनतालाई धन्यवाद पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes