खरसाङको टुङ्ग सन्त मेरिज समष्टिको सिपाहीधुरादेखि फाजीसम्म सड़क निर्माण कार्यको शिलान्यास

सोनादा (निसं): खरसाङ महकुमा अन्तर्गत टुङ्ग सन्त मेरिज समष्टिको सिपाहीधुरादेखि फाजीसम्म चार किलोमीटरको सड़क निर्माण कार्यको भूमि पूजा गरेर शिलान्यास गरियो। उक्त सडकको लागत खर्च 1 करोड़ 10 लाख रूपियाँ रहेको बताइएको छ। पश्चिम बंगाल विद्युत विभागबाट निर्माण हुने उक्त रोडको शिलान्यास कार्यक्रममा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा, युवा शक्ति समष्टि सभापति उर्गेन घिसिङ, सचिव दिपेश तामाङ, विद्युत् विभागको जेई सुरज सुब्बा र ठेकादार अशोक अग्रवाल उपस्थित थिए। रोडको भूमि पूजनपछि पत्रकारहरूसित कुराकानी गर्दै क्षेत्रीय सभासद नुरी शेर्पाले विद्युत् विभागबाट सिपाहीधुरा नजिक डाँड़ा गाउँदेखि फाजीसम्म पुग्ने रोडको निर्माण कार्यको लागि भूमि पूजा गरिएको साथै यो सडक निर्माण भएपछि यस क्षेत्रको विभिन्न गाउँहरूलाई सुविधा पुग्ने बताए। तिनले बताए अनुसार यहाँ पहिला नै सडक भए तापनि मरमति नभएर अत्यन्तै जीर्ण अवस्थामा पुगेकोले गर्दा स्थानीय मानिसहरूले रोडको मरमति गरिनु पर्ने माग गरिरहेका थिए। यसैले रोड निर्माणको लागि शिलान्यास गरिएको हो। अर्कोतिर, विद्युत विभागीय अधिकारीले दिएको जानकारी अनुसार यो रोडको निर्माण 1 करोड़ 10 लाखको लागतमा हुनेछ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes