खरसाङको अपर नयाँ बस्तीमा भगवान बुद्ध र गणेशजीको मूर्तिको स्थापनाको शिलान्यास

खरसाङ (निसं): खरसाङको अपर नयाँ बस्तीमा भगवान बुद्ध र भगवान् गणेशको मूर्ति स्थापनाको लागि आज जीटीए खरसाङ देवराली समष्टीका सभासद श्याम शेर्पाले विधिवत रूपमा नारियल फुटाएर शिलान्यास गरे। उक्त शिलान्यास कार्यक्रम अवधि बौद्ध धर्मगुरू एसएम नेगी अनि गुम्बाको अन्य लामा गुरूजन तथा हिन्दू धर्मका पण्डित महेश शर्माद्वारा संयुक्त रूपमा आ-आफ्नो धर्म अनुसार विधिवत् तरिकाले पूजा अर्चना गरियो। पूजामा विशेष रूपले कुन्साङ नामडरोलिङ गुम्बा नयाँ बस्तीको प्रमुख धर्मगुरू खेनपोला नरबुला पनि उपस्थित थिए। मूर्ति स्थापना गर्नलाई जमीन दान दिने डोल्मा स्याङदेनलाई पनि खदा लगाएर सम्मान जनाउँदै धन्यवाद दिए। मूर्ति स्थापना हेतु सहयोगको निम्ति गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मुख्य कार्यपाल अनित थापालाई ‌अपर नयाँ बस्ती म्हाणिपा संघका टोलीले भेट गर्न जाँदा तिनले 50 हजारको सहयोग गरि दिन्छु तर त्यतीले यत्रो ठुलो मुर्ति कसरी स्थापित गर्न सकिन्छ? र बरू म आँफै नै मेरो टिमलाई भनेर सबै नै हामी गरिदिन्छौ भन्नु भयो जसको फलस्वरूप आज यो ठूलो धार्मिक कार्य गर्न सक्षम भएका छौं भनी म्हाणिपा संघका संयोजक लपसाङ लामाले जानकारी दिइन्।

यसको निम्ति अनित थापालाई म्हाणिपा संघ साथै गाउँवासीले धन्यवाद दिएका छन्। सभासद श्याम शेर्पाले आफ्नो सम्बोधनमा भने, हामी राजनीतिमा छौं। बहुत कम्ती समयमा यस्तो धार्मिक कार्यक्रममा सहभागी हुन पाउँछौं। आज मलाई खुशी लागेको छ र यो धार्मिक र उत्कृष्ट कार्यको लागि म जे जति सहयोग पुर्याउन सक्छु जरूर तन मनले गर्नेछु। मेरो अहोभाग्य आज यस पावन दिनमा म उपस्थित हुन सके।’ उक्त शिलान्यास कार्यक्रममा पञ्चायत समिति चेयरमान अनु प्रधान छेत्री, पञ्चायत समिति सदस्य भक्तिमान तामाङ, पञ्चायत सदस्य गगन तामाङ, अखिल भारतीय शेर्पा बौद्ध एसोसिएसनका अध्यक्ष दावा शेर्पा साथै सदस्यहरू, खरसाङ म्हाणिपा संघका सचिव मधु तामाङ विशेष रूपमा उपस्थित थिए। नयाँ बस्ती समाज कल्याण समितिका अध्यक्ष भिमदाल पाख्रिन, महासचिव श्याम मोक्तान, नयाँ बस्ती मन्दिर कमिटीका सभापति ललिता थापा पनि उपस्थित थिए। यस धार्मिक कार्यलाई सफल होस् अनि छिट्टै होस् भनी सहयोग पुऱ्याउने विभिन्न संघ-सस्था एवं व्यक्ति विशेषहरूलाई नयाँ बस्ती म्हाणिपा संघका प्रमुख सन्ध्या तामङले धन्यवाद दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes