खरसाङको अप्पर चैते पानीबाट 50 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

खरसाङ (निसं) : खरसाङ देवराली समष्टिको अप्पर चैते पानीबाट गोरामुमो, गोजमुमो र हिल तृणमूल कङ्ग्रेस त्यागेर मोठ 50 घर परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। ती सामेल हुने सबैलाई आज एउटा कार्यक्रमबीच क्षेत्रीय सभासद श्याम शेर्पाको बाहुलीबाट भागोप्रमो-को झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो। खरसाङ देवराली समष्टिको अप्पर चैते पानीमा आज गोरामुमो, गोजमुमो र हिल तृणमूल कङ्ग्रेसका प्रतिनिधिहरूलाई पार्टीमा सामेल गराउन एउटा समर्थन सभाको आयोजना गरिएको थियो। उक्त सभामा नै गोरामुमो, गोजमुमो र हिल तृणमूल कङ्ग्रेसको जम्मा 50 घर परिवारहरू भागोप्रमो-मा सामेल भएका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाले खरसाङ देवराली समष्टिको अप्पर चैते पानीमा गोरामुमो, गोजमुमो र हिल तृणमूल कंग्रेसको जम्मा 50 घर परिवारहरू भागोप्रमोमा सामेल भएको जानकारी गराएका छन् ।

उनले अप्पर चैते पानीको गाउँ नै भागोप्रमोमा सामेल भएको र यस ठाउँ विकासित हिसाबले हेर्दा निक्कै पछाड़िएको पाइएको बताएका छन्। उनले यो गाउँका सबैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको कर्मलाई मन पराएर भागोप्रमोमा सामेल भएको बताएका छन् । उक्त समर्थन सभामा क्षेत्रीय सभासद श्याम शेर्पा लगायत भागोप्रमो खरसाङ महकुमा समितिको सह सचिव एमबी घले, प्रचार प्रसार सचिव दिपेन सेवा, महकुमा सदस्य प्रेम बम्जन, सागर तामाङ लगायत अन्यहरू पनि उपस्थित रहेका थिए भने खरसाङ देवराली समष्टि नारी शक्तिको सभापति सुष्मा मुखिया, सचिव ललिता छेत्री, युवा शक्तिको दिपेन थापा, अनुप तामाङ, आदेश गुरुङ, निश्चल खवास, दिपम थामी लगायत अन्यहरू उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetcasinofast girişcasinofastcasibomGrandpashabetJOJOBETcasibombetbeybettilt girişkopazar Built with ❤︎ by appycodes