खरसाङको अप्पर चैते पानीमा जल जीवन मिशन अन्तर्गत हर घर जल पुग्ने कार्य शुरु गरिएको विषयमा सभा

खरसाङ (निसं): खरसाङ चिमनी देवराली समष्टिको अप्पर चैते पानीमा जल जीवन मिशनको हर घर पानी पुग्ने कार्य शुरु भएको छ। उक्त कार्य 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाको पहलमा गाउँमा ल्याइएको हो। यस योजना अन्तर्गत अप्पर चैते पानीको 70 वटा घरमा पानी पुग्ने भएको छ। उक्त विषयमा भागोप्रमो 28 नम्बर समष्टिद्वारा सभा गरेर स्थानीय गाउँवासीलाई जनाइएको छ। उक्त पानीको काम अप्पर चैतेपानीमा सभासद श्याम शेर्पाको पहल र मार्ग निर्देशनमा शुरु भएको बताइएको छ। उक्त विषयमा गरिएको सभामा चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य दिनेश तामाङले विस्तृत रूपमा गाउँवासीलाई सम्झाएका छन्। सभालाई पञ्चायत सदस्य दिपेस थापाले सञ्चालन गरेका थिए। सभामा दुवैले पानीको काम विषयमा जनतालाई बुझाए। सभामा 28 नम्बर समष्टिको नारी शक्तिका सभापति सुष्मा मुखिया, चिमनी देवराली ग्राम पञ्चायत प्रधान बिमल तामाङ, उप प्रधान अनुपा सुब्बा, मेघमाला ग्राम सुधार समिति समाजका सभापति शिवकुमार राई, सचिव एनके खवास, बीबी राई, बिराज राई, विष्णु छेत्री, अनुप तामाङ आदि उपस्थित थिए। यस समष्टिको छोडिएको अन्य क्षेत्रमा पनि सबैतिर पानीको काम गरिने जानकारी प्राप्त भएको छ। क्षेत्रीय सभासदको पहलमा शुरु भएको पानीको काम अब गाउँ समाजको देखरेखमा तथा 10 जनाको बेनीफेसरी कमिटी बनाएर हेरिने विषयमा पनि सभामा चर्चा परिचर्चा गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes