खरसाङको वार्ड नम्बर 6 र 7-को युवा शक्तिको आयोजनामा दुईदिने क्यारम बोर्ड प्रतियोगिता आजदेखि शुरू

खरसाङ (निसं) : खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाको पहलमा खरसाङको वार्ड नम्बर 6 र 7-को युवा शक्तिको आयोजनामा दुईदिने क्यारम बोर्ड प्रतियोगिता आजदेखि शुरु भएको छ। विशेष गरेर युवाहरूलाई कुलत र नराम्रो संगतबाट जोगाउन विभिन्न खेलकुदहरू अन्तर्गत क्यारम बोर्ड प्रतियोगिता आयोजना गरिएको बताइएको छ। उक्त प्रतियोगिताको उद्घाटन आज सभासद श्याम शेर्पाले गरे। क्यारम प्रतियोगिताको पहिलो दिन एकलमा 28 जना अनि डबलमा 16 जनाले सहभागिता जनाएका थिए। यस क्यारम प्रतियोगितामा निर्णायकको रुपमा खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको फुर्बा तामाङ र मोहन राई उपस्थित थिए।

यस प्रतियोगितामा भोलि हुने फाइनल खेलमा विजेताहरूलाई केही नगद राशिसहित ट्रफी प्रदान गरिने भएको छ। कार्यक्रममा सभासद श्याम शेर्पा लगायत पूर्व नगर पार्षदहरू मोहन खरसाङ, सञ्जय मुखिया, शम्भु राई लगायत वार्ड नम्बर 6 र 7 को विभिन्न सामाजिक संघ-संस्थाहरूका प्रतिनिधिहरू उपस्थित थिए। आजको क्यारम प्रतियोगिता विषयमा बोल्दै सभासद श्याम शेर्पाले भने, यो विशेष गरेर युवाहरूका लागि हो र युवाहरू कुलतमा नजावोस् बरू राम्रो बाटोमा लागोस् भन्ने उद्देश्यले क्यारम प्रतियोगिता आयोजना गरिएको हो। हाम्रोमा अन्य धेरै योजना रहेको छ भने भविष्यमा 28 नम्बर समष्टिका युवाहरूको लागि पनि आयोजना गर्ने छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes