खरसाङको वार्ड नम्बर 10 -मा भागोप्रमो नारी शक्तिको सभा

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 10-को गाँधी ग्राम समाज भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्तिको एउटा सांगठनिक सभा सम्पन्न भयो। वार्ड पार्षदिका डोल्मा जिम्बा, नारी शक्ति टाउन कमिटि सभानेत्री सबिता कार्की, वार्डको नारी शक्तिको सभानेत्री साबित्री थापा र सचिवा मन्जु तामाङको विशेष पहलमा शुरू गरिएको यस सभाको अध्यक्षता नारी शक्ति खरसाङ महकुमा सचिव मैयाँ ठकुरीले गरेकी थिइन्। सभालाई टाउन कमिटी सभानेत्री सबिता कार्कीले सञ्चालन गरेकी थिइन्। उक्त सभामा विशेष रूपमा वार्डमा आउँदो दिनहरूमा पार्टीलाई के कस्तो प्रकारले सञ्चालन गरेर आम जनतालाई सेवा पुर्याउन सक्ने साथै कसरी पार्टीको धरातल बलियो बनाउने सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरियो।

पार्टीगत हिसाबले वार्डमा सामाजिक कार्यहरू गर्ने साथै जनताको गुनासो अनि सुझाउहरू सुन्ने अनि बुझ्नको लागि घर दैलो अभियान चाँडै शुरू गर्ने सभामा निर्णय लिइयो। वार्ड पार्षदिका डोल्मा जिम्बाले नगरपालिकाले अहिलेसम्म के कस्तो कार्यहरू गर्यो त्यसको सम्पूर्ण जानकारी सभामा दिइन्। तिनले सभामा भागोप्रमोको बोर्ड खरसाङ नगरपालिकामा भ‌एको कारणले गर्दा आम जनतालाई धैरै नै सुविधा भ‌इरहेको बताए। यसरी नै पार्टीलाई अझ बलियो बनाएर अनित थापालाई साथ दिने तिनले सबैसित आह्वान पनि गरिन्। वार्ड नम्बर 10 को नारी शक्तिको पदाधिकारीहरूलाई यथावत् राख्दै आउँदो दिनमा अझै पदाधिकारीहरू र सदस्यहरू थपिने निर्णय सर्वसम्मतिद्वारा सभामा पारित गरियो। क्षेत्रीय पार्टी भागोप्रमोलाई बलियो अनि सक्षम बनाएर जाति अनि पहाडको अस्तित्व बचाउन सकिने भनाइलाई सबैले आत्मसात गर्ने तिनले आह्वान गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes