खरसाङको वार्ड नम्बर 14-मा कोभिड टेस्ट साथै  सेनिटाइज

खरसाङ: कोभिड संक्रमणको दोस्रो लहरले पहाडमा पनि मानिसहरू संक्रमित हुनको साथै मृत्यु समेत भइरहेकोले गर्दा मानिसहरू त्रासित बनेका छन्। केही दिन अघि मात्र खरसाङ नगरपालिकाको वार्ड नम्बर 14 मा दुई व्यक्तिको मृत्यु भए तापनि वास्तवमा तिनीहरूको मृत्यु कोरोना संक्रमित भएर भएको थिएन। तर पनि स्थानीय मानिसहरूमा भयको माहौल सृजना भएकोले आज यहाँको वार्ड नम्बर 14 करवीर बस्तीका सबै मानिसहरूको कोरोना टेस्ट गरियो। यसको साथै गोजमुमो महासचिव अनित थापाको उपस्थितिमा गाउँमा सेनिटाइज पनि गरियो।  यस अवसरमा तिनले विपदको समयमा पहाड़लाई बचाउनको लागि समाजदेखि लिएर व्यक्तिगत समस्याहरूको समाधान पनि खोज्नुपर्छ तर समाधान केवल भौतिक वस्तुहरू वितरण गरेर मात्र होइन। मानिसहरूको मनोवैज्ञानिक स्वास्थ्यलाई पनि ध्यानमा राखेर काम गर्नुपर्छ भनी तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes