खरसाङको वार्ड नम्बर 17 मा भागोप्रमो-को सभा अनि कमिटी गठन

खरसाङ: खरसाङको वार्ड नम्बर 17 मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा अनि वार्ड स्तरीय कमिटी गठन गरियो। उक्त सभा वरिष्ठ नागरिक कमल निरौलाको अध्यक्षतामा सम्पन्न भयो। सभामा वार्ड नम्बर 17 को नगर पार्षद मोहन राई र भागोप्रमो केन्द्रीय सदस्य लक्ष्मण राई विशेष रूपमा उपस्थित थिए। सभामा वार्ड नम्बर 17 को विभिन्न समस्याहरू समाधानको लागि सबैजना एकजुट हुनुपर्ने र सबै एकजुट भएमा मात्र सफल हुने वक्ताहरूले बताए। त्यसरी नै वक्ताहरूले चुनाउ आउँछ अनि जान्छ त्यो सरकारी प्रक्रिया हो तर हामीले हाम्रो परिवेशको समस्याहरू समाधानको लागि राजनैतिक इच्छा शक्ति चाहिने र यसको लागि क्षेत्रीय राजनैतिक पार्टीले यसबारेमा सही रूपमा जान्दछ र पहाड़मा अहिले भोगोप्रमो मुख्य राजनैतिक पार्टी रहेको विषयमा चर्चा गरे। भागोप्रमो खरसाङ टाउन कमिटीको निर्देशनमा सम्पन्न सभामा वार्ड नम्बर 17 को लागि वार्ड स्तरीय कमिटी गठन गरियो। उक्त कमिटीमा सभापति कमल निरौला, उप सभापति प्रदीप गुरुङ र किशोर छेत्री, सचिव आनन्द गुरुङ, सह सचिव राजु देवान, कैलाश माझी र सुशिल थापा, सांगठनिक सचिव आलोक छेत्री, कोषाध्यक्ष फुर्बा रुम्बा लगायत 21 जनाको कार्यकारी सदस्यहरू चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes