खरसाङको वार्ड नम्बर 19-मा सर सफाई तथा सेनिटाइज

खरसाङ: वर्तमान खरसाङ नगरपालिकाको बोर्ड अफ् काउन्सिलर पक्षबाट गाउँ घरदेखि सहरसम्म स्वच्छ सुन्दर अनि स्वास्थ्य सुरक्षा रहोस् भनेर कार्य गरिरहेको छ।  खरसाङ नगरपालिका अन्तर्गत  वार्डको गाउँ, घर, समाज पनि अघि आएर आ-आफ्नो गाउँ घरको बाटो, नाला, झोडाहरू सफा गर्नु सबै नगरवासीहरूको पनि दायित्व रहेको छ भन्ने उद्देश्य लिएर खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 19-को उजेरी बस्तीका गाउँ समाजका युवाहरूले आफ्नो गाउँ-घर एवम् जनमानसको धर्मस्थल श्री श्री सात कन्यादेवी मन्दिर जाने बाटो, झार जङ्गल सफा गरी गाउँ समाजको आर्थिक सहयोगमा ब्लिचिङ छर्ने कार्य गर्यो। वर्तमान कोभिड संक्रमणलाई ध्यानमा राखेर गाउँ घरमा सेनिटाइज गर्ने कार्य गर्नको साथै खरसाङ नगरपालिको पक्षबाट पनि उक्त क्षेत्रको कोरोना संक्रमितहरूको घर आँगनमा पनि सेनिटाइज गरिने कार्य गरिरहेको छ।

गाउँले पक्षबाट युवराज प्रधान, शान्ता लामा, सुबास गुरूङ, अनुप प्रधान पनि उपस्थित थिए। आ-आफ्नो गाउँ घर आँगन आफै सफा गर्ने कल्चर बसाल्नुपर्छ, कसैले आएर गरदिन्छ कि भनेर आसे बनेर हुँदैन खरसाङ नगरपालिकाले आफ्नो गर्नु पर्ने कार्य निरन्तर गरिरहेको छ र हाम्रो गाउँ घरमा रहेको झोडा नालाहरूमा घर भत्काएको ईंटाको टुक्रा, टायल्सको टुक्रा, घरको पुरानो सिरक, तोसक, फाटेको जुत्ता फालेर आफ्नै क्षेत्र प्रदूषित नबनाएर हाम्रो गाउँ घरदेखि सहरसम्म स्वच्छ, सुन्दर अनि स्वास्थ्य राख्न आ-आफ्नो कर्तव्य सम्झेर नगरपालिकालाई सहयोग गर्न यो जनचेतना कार्यक्रम उजेरी बस्ती गाउँ घर समाजका युवाहरूले गरेको सरोज मुखिया र सोनाम लामाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibom Built with ❤︎ by appycodes