खरसाङको वार्ड नम्बर 2-मा सर सफाई कार्य साथै बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न

खरसाङ (निसं) : खरसाङको 28 नम्बर खरसाङ देवराली समष्टि अध्यक्षा सुष्मा मुखियाको पहलमा खरसाङको वार्ड नम्बर 2 को विभिन्न क्षेत्रमा सर सफाई अनि ब्लिचिङ पाउडर छर्ने कार्य सम्पन्न भयो। यस कार्यको तेस्रो दिन डाउहिलको सार्वजनिक भवन सुनौलो परिवारमा बस अनि चित्र बनाऊ प्रतियोगिता गैरसरकारी संस्था ए बेटर लाईफ-को सहयोगमा सम्पन्न गरियो। यसको साथै गत 30 अनि 31 जुलाई कलकोताको नेताजी इन्डोर स्टेडियममा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदकहरू हत्याउने खरसाङका कराँते खेलाडीहरूलाई संवर्द्धना जनाइयो।

उक्त कार्यबारे जानकारी गराउँदै सुष्मा मुखियाले आफ्नो निजी कोषबाट ब्लिचिङ पाउडर किनेर वार्डको सचेत नारीहरू, युवा र अभिभावकहरूद्वारा वार्ड नम्बर 2 को विभिन्न क्षेत्रहरू डाउहिल बिल्डिङ क्षेत्र, टेकबीर बस्ती, ल्याम्प पोस्ट क्षेत्र अनि वार्डको कुनाकाप्चीमा सफाई कार्य साथै ब्लिचिङ पाउडर छर्ने कार्यक्रम सम्पन्न गरिएको बताइन्। तिनले यस कार्यमा सहयोग गर्ने सबै नारी शक्तिका पदाधिकारीगणप्रति आभार प्रकट गरिन्।  बस अनि चित्र बनाऊ प्रतियोगिता 6 वर्षदेखि 8 वर्षसम्मका नानीहरूको लागि अनि 9 देखि 14 वर्षसम्मको नानीहरूलाई लिएर सम्पन्न गरियो। उक्त प्रतियोगितामा प्रथम, दोस्रो अनि तेस्रो स्थान पाउने नानीहरूलाई स्मृति चिन्ह, प्रमाणपत्र र सहभागिता जनाउने नानीहरू सबैलाई प्रमाण पत्र 28 नम्बर खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाको बहुलीबाट वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes