खरसाङको वार्ड नम्बर 7-मा सफाई कर्मीहरूलाई संवर्द्धना

खरसाङ (निसं): खरसाङ 28 नम्बर समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले फोहोर मैला प्रबन्धनबारे सचेतनामूलक कार्यक्रमको आयोजना गर्यो। यसको साथै कार्यक्रममा वार्ड नम्बर 7-का निर्मल बन्धुहरूलाई सम्मान पनि जनाइयो। यसै कार्यक्रममा हालै टिस्टा, कालेबुङ क्षेत्र साथै सिक्किममा प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउने सबैको आत्मा शान्तिको कामना गर्दै शोक सभाको पनि आयोजना गरियो। कार्यक्रममा बिहान घर घरबाट सिटी बजाउँदै फोहोर मैला उठाउने 8 जना निर्मल बन्धुहरू साथै सुपरभाइजर अनि चालकहरूलाई संवर्द्धना जनाइयो। भागोप्रमो वार्ड नम्बर 7-का सभापति मोहन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वार्ड नम्बर 7-का सचिव दिनेश लामाले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा 28 नम्बर समष्टिका सभासद् श्याम शेर्पा, नगरपालिका सलिड वेस्ट म्यानेजमेन्ट को-अर्डिनेटर सोनाम तामाङ, वरिष्ठ नागरिक एचएस बस्नेत, लक्ष्मी प्रधान साथै नारी शक्ति सभापति अन्जु कार्की, युवा शक्ति सभापति राजेन छेत्री, सद्भावना संघका सभापति औतारी शर्मा, कार्यकारिणी सदस्य गणेश प्रधान, अरुण तामाङ, शिव छेत्री, नर्बु लेप्चा, रवि प्रधान लगाय अन्य उपस्थित थिए।

 

कार्यक्रममा पहिला टिस्टा र सिक्किममा प्राकृतिक आपदमा परेर ज्यान गुमाउनेहरूको आत्मा शान्तिको कामना गर्दै एक मिनटको मौन धारण गरियो। यसको साथै दीप प्रज्ज्वलन गरेर साई भजन पनि गरियो। कार्यक्रमको दोस्रो चरणमा नगरपालिकाबाट आएको सलिड वेस्ट म्यानेजमेन्टका को-अर्डिनेटरद्वारा नगरपालिका क्षेत्रमा चलिरहेको सलिड वेस्ट म्यानेजमेन्टबारे जानकारी गराए। वार्ड नम्बर 7-मा घर-घरबाट सिटी बजाएर फोहोर मैला उठाउने 8 जना निर्मल बन्धुहरूसुपरभाइजर रेखा राई, चालक दिपु मोक्तानलाई मुख्य अथिति, विशिष्ट अतिथि साथै अन्यको बाहुलीबाट खदा लगाइदिँदै उपहार प्रदान गरेर संवर्द्धना जनाइयो। उक्त कार्यक्रममा मुख्य अतिथि सभासद श्याम शेर्पा, वरिष्ठ नागरिक एचएस बस्नेत, रेखा राई, मोहन गुरुङले आ-आफ्नो वक्तव्य राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes