खरसाङको वार्ड नम्बर 7-मा युवाहरूलाई लिएर सांगठनिक सभा सम्पन्न

खरसाङ : खरसाङ चिम्नी देवराली समष्टि अन्तर्गत वार्ड नम्बर 7-मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिको एउटा सभा सम्पन्न भयो। उक्त सभाबारे जानकारी गराउँदै नगर पार्षद श्याम शेर्पाले भने, जति पनि उपस्थित युवाहरू छ विगतको पार्टीमा पनि हामी नै थियौं र 9 सेप्टेम्बर 2021 मा खोलिएको नयाँ पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा पनि हामी नै छौँ कारण वार्डलाई विकासित र अघि लैजानु, वार्डको समस्याहरू समाधानको लागि हामी अघि आएको हौं। युवाहरूले नै परिवर्तन ल्याउनु सक्छ भन्ने विश्वास राख्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको कर्ममा विश्वास गर्ने र व्यवहारिक रूपमा काम गर्ने सोचमा हाम्रो पनि सोच मेल आएर अध्यक्ष अनित थापासित लागेको र तिनको कर्मलाई हेरेर साथ दिएको भनी बताए। यसको साथै आजको सभामा सभापति नराखिएको र सबै सबै क्षेत्रको सुबेदार बस्तीदेखि राजेन छेत्री र मिराज लेप्चा, लोअर शेर्पा बस्तीदेखि दिपेन्द्र तामाङ साथै युवा शक्ति महुकुममा सह सचिव विरेस लामा, अनिस छेत्री र कर्म शेर्पाले वक्तव्य राखेका थिए। सभामा भविष्यमा हुने कार्यक्रमहरू जस्तै वार्डभित्र  सांस्कृतिक कार्यक्रम, क्रिकेट म्याच, क्याराम बोट म्याच, फुटबल खेलको आयोजना गरिने तय गरियो। मद मदिरा र नशालु पदार्थदेखि युवाहरूलाई जोगाउनु  सचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरिने भएको छ। सीमा युवाहरू सामाजिक कार्यमा पनि अग्रसर हुने सबै सबैले विचार राखे भने वार्डमा आएको विकासमूलक काममा युवाहरूलाई नै सहभागिता जनाउने नगरपार्षदले जानकारी गराए। त्यसरी नै भविष्यमा अर्को सभा राखेर कार्यक्रमको मितिहरू तय गरिने श्याम शेर्पाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes