खरसाङको वार्ड नम्बर 7 शेर्पा बस्तीमा पैह्रो, दुईवटा बिल्डिङ खतरामा

खरसाङ (निसं) : लगातार परिरहेको पानीले गर्दा खरसाङको वार्ड नम्बर 7 शेर्पा बस्तीमा पैह्रो गएको छ। उक्त पैह्रो सावित्री देवी रोडमा रहेको शेर्पा बस्ती पस्ने गोलाईमा नै गएको छ। यो पैह्रोले गोलाईमा नै रहेको प्रदीप शेर्पा, छिरिङ खाईबा आदिको बिल्डिङ्गलाई खतरा उत्पन्न भएको छ। उक्त पैह्रो दिउँसो 2 बजेतिर गएको बताइएको छ। यो पेह्रोले सावित्री देवी रोड बन्द भएको छ भने क्षेत्रीय सभासद श्याम शेर्पाको पहलमा स्थानीय युवाहरू मिलेर पैह्रो हटाएर मानिसहरू हिँड्न सक्ने बनाइएको छ। लगातार रूपमा परिरहेको पानीको कारणले गर्दा शेर्पा बस्तीको मुखमा नै रहेको प्रदीप शेर्पा र छिरिङ खाईबाको घरलाई खतरा भएको छ। दुवैको घरको मुनितिरबाट गएको पैह्रो रोडभरि आईपुगेको छ। उक्त पैह्रो निरीक्षण गर्नलाई क्षेत्रीय सभासद श्याम शेर्पा पुगेका थिए भने उनकै तत्परतामा रोडबाट ढुङ्गाहरू हटाएर मानिसहरू हिँड्न सक्ने बाटो खोलिएको छ।

उक्त पैह्रो विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले यो पैह्रो दिउँसो 2 बजेतिर गएको र यो पैह्रोको ढुंगाहरू हटाउन शेर्पा बस्तीको युवाहरूले सहयोग गरेको जानकारी गराएका छन् । उनले यो पैह्रो प्रदीप शेर्पा र छिरिङ खाईबाको बिल्डिङ मुनितिरबाट भएर गएकोले यो बिल्डिङलाई खतरा भएको छ भन्दै यस पैह्रो विषयमा खरसाङ नगरपालिका र सम्बन्धित विभाग साथै जीटीए चिफ् अनित थापालाई पनि जानकारी गराइएको बताएका छन्। उनले बताए अनुसार यो पैह्रो निरीक्षणको लागि विभागीय अधिकारीहरू र खरसाङ नगरपालिकाको पदाधिकारीहरू आउने बताएका छन्। सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार खरसाङ नगरपालिकाको वार्ड नम्बर तीनमा पनि पैह्रो गएको छ। उक्त पैह्रो वार्ड नम्बर 3 को कटलेरी पाखाको अजय तामाङको घर नजिक पैह्रो गएको छ। उक्त पेह्रोले नजिकमा रहेको रूख पनि ढल्न लागेको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes