खरसाङलाई राम्रो बनाउन सामुहिक रूपमा कार्य गरिदिने नगरपालिका कार्यवाहक अध्यक्ष ब्रिगेन गुरुङको अपील

खरसाङ : खरसाङ नगरपालिकाको चेयरम्यान कृष्ण लिम्बुलाई नगर पार्षदहरूले नो कन्फिडेन्ट मोशनको लागी चिट्टी दिएपछि खरसाङ नगरपालिकामा चेयरम्यानको अनुपस्थितिमा भाइस चेयरम्यान ब्रिगेन गुरुङले कार्यवाहक चेयरम्यानको रुपमा कार्य गरिरहेका छन्। आज यस विषयमा पत्रकारहरूले कहिलेदेखि पूर्ण चेयरम्यानको रुपमा कार्य थाल्नु हुन्छ भनी सोधेका प्रश्नहरूका उत्तर दिन्दै भाइस चेयरम्यान ब्रिगेन गुरुङले अहिले हामी महामारीमा छौं, त्यो प्रशासनिक कुरा हो र यसलाई अलग्गै तरिकाले गर्न पर्ने हुन्छ जुन प्रक्रिया अनुसार नगरपालिकाको नियम र सरकारी तौरमा गरिने प्रोसेस हो भनी बताएका छन्। गुरुङले हामीले दु:खको साथमा चेयरम्यानलाई नो कन्फिडेन्ट मोशनको लागि चिट्ठी दिनु पर्यो र अब चेयरम्यान विषयमा हामी त्यसलाई नियम अनुसार अघि बढाउनेछौं भनी बताए। तिनले अहिले अध्यक्ष नभएकोले कार्यवाहक अध्यक्षको रुपमा मात्रै कार्य गरिरहेको र कतिवटा कुरा नियममा चल्नुपर्छ र कतिवटा व्यवहारिक रूपमा चल्नुपर्छ भन्दै नगरपालिकामा केही क्राइसिस भए कार्यकारी अफिसरले कदम चाल्छन् र तिनी अहिले केही काम परेर कोलकता गएका र लक डाउनपछि आएर केही हुनसक्छ साथै महकुमा शासक छन् र पश्चिम बंगाल सरकारी अफिसियलसित पनि कुरा गरेर यो विषयमा अघि बढ़ाउने बताएका छन्। तिनले निश्चय नै केही राम्रो हुनेछ, खरसाङलाई राम्रो बनाउने बनाऔं, पहाड़लाई राम्रो बनाऔं भन्ने हाम्रो धेय छ तर हामीले मात्र प्रयास गरेर हुँदैन, सम्पूर्ण जनता पनि सामुहिक रुपमा मिलेर कार्य गर्न आवश्यक रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes