खरसाङमा 13 वटा समष्टिलाई लिएर गोजमुमो-को सांगठनिक सभा

खरसाङ: गोजमुमो खरसाङ महकुमा समितिको आयोजनामा खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटा समष्टिहरूलाई लिएर खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा एउटा सांगठनिक सभा सम्पन्न भयो। गोजमुमो खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटै समष्टिहरूका सभापति-सचिव, महकुमा डीटीडीपीएलयु सभापति-सचिव, नारी मोर्चा महकुमा सभापति-सचिव, युवा मोर्चा महकुमा सभापति-सचिव, भातृ संगठन महकुमा सभापति-सचिवहरूलाई लिएर महत्वपूर्ण सभा महकुमाको कार्यकारी सभापति समीरदीप ब्लोनको अध्यक्षतामा सम्पन्न भयो। सभामा खरसाङ महकुमाको प्रत्येक समष्टिका सभापति-सचिवले आ- आफ्नो समष्टिको सांगठनिक रिपोर्ट सभामा राख्दै प्रत्येक समष्टिभित्र कतिवटा गाउँ अनि कतिवटा बुथ पर्छ साथै प्रति बुथमा कति सय भोटरहरू छन्, उक्त समष्टिभित्र पर्ने बुथहरूमा अभिभावक संगठन, नारी मोर्चा, युवा मोर्चाको बुथ कमिटी भयो भएन, त्यसको पनि जानकारी सभामा प्रतिनिधी वर्गले राखे। आगमी 2021-मा सम्पन्न हुने पश्चिम बंगाल राज्य विधानसभा चुनाउवलाई केन्द्र गरेर सांगठनिक सभाको आयोजना गरिएको वक्ताहरूले बताए। आगमी 2021-मा सम्पन्न हुने राज्य विधानसभा चुनाउमा पार्टीको मूल मुद्दा, पर्जा पट्टा विषय पनि प्रतिनिधिहरूलाई जानकारी गराउन उक्त सभा डाकिएको जानकारी प्राप्त भएको छ। सभामा पर्यवेक्षकको रूपमा केन्द्रीय सांगठनिक सचिव रतन थापा, केन्द्रीय सदस्य लक्ष्मण राई, डीटीडीपीएलयु केन्द्रीय अध्यक्षा करुणा गुरूङ, महकुमा सांगठनिक सचिव दया देवान, मोहन लामा विशेष रूपमा उपस्थित थिए। सभाको सञ्चालन महकुमाको मूल सचिव अनोश थापाले गरेका थिए। सभामा महकुमा प्रसार सचिव उत्तम थापा, भक्तिमान तामाङ, युवा मोर्चा महकुमा अध्यक्ष पेबेनद्र गुरूङ, नारी मोर्चा महकुमा अध्यक्षा अनु प्रधान, डीटीडीपीएलयु महकुमा अध्यक्ष प्रणाम रसाईली, सचिव सागर गुरूङ उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes