खरसाङमा 14 ,15 र 16 अप्रेलमा नेपाली नयाँ वर्ष 2080 तीन दिवसीय रूपमा आयोजना गरिने

खरसाङ  : गोर्खा सांस्कृतिक संस्थान खरसाङ र जीटीएको सहयोगमा खरसाङमा नेपाली नयाँ वर्ष तीन दिवसीय रूपमा पालन गरिने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर खरसाङमा आगामी 14 ,15 र 16 अप्रेलमा नेपाली नयाँ वर्ष 2080 तीन दिवसीय रूपमा आयोजना गरिने आयोजक समितिले जानकारी गराएको छ। कार्यक्रमको पहिलो दिन 14 अप्रेलको दिन खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरूलाई लिएर सांस्कृतिक शोभायात्रा आयोजना गरिने र उक्त शोभायात्रा खरसाङको टुरिस्ट लजदेखि शुरु गरेर हिलकार्ट रोड हुँदै मोटर स्ट्याण्डमा भएर मन्टिभियट पुगेर कार्यक्रममा परिणत हुने भएको छ। त्यसरी नै दोस्रो दिन सांस्कृतिक र साङ्गीतिक कार्यक्रम साथै विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता, कविता लगयात गोर्खा/सुन्दरी प्रतियोगिता र गोर्खा श्री पनि आयोजना गरिने भएको छ। यसको लागि केही दिनमा वेबसाइट लञ्च गरिने र उक्त वेबसाइटमा नै गोर्खा सुन्दरी र गोर्खा श्री-को लागि अनलाइन आवेदन गर्न सकिने जानकारी गराइएको छ। यसको साथै विभिन्न कार्यक्रमहरू आयोजना गरिने विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कार्यक्रम आयोजक समितिको अध्यक्ष पेमेन्द्र गुरुङ, सचिव प्रनिता लामा घिसिङ, संरक्षणद्वय तिलक शर्मा र आशा मुखिया लामा, संगीतको संयोजक महेश्वर लामा, साहित्यको संयोजक प्रकाश प्रधान, मीडिया प्रभारी हेमन्त दर्नालले विस्तृत रूपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfixbet girişfixbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes