खरसाङमा आज मुख्यमन्त्रीको प्रशासनिक बैठक, कठोर सुरक्षा व्यवस्थाबीच स्वागतको तयारीमा समर्थकहरू

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी पहाड़ आउन अघि खरसाङमा कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। अर्कोतिर मुख्यमन्त्रीले दार्जिलिङ र कालेबुङ जिल्लाका प्रशासनिक अधिकारीहरूसित आज अपरान्ह 2 बजी प्रशासनिक बैठक गर्ने सभास्थल खरसाङको नयाँ बजारस्थित टाउन कमिटी हलमा पनि सुरक्षा घेरा कठोर गरिएको छ। मुख्यमन्त्रीलाई स्वागत जनाउन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा स्वयम् खरसाङ मोटर स्ट्यान्डमा आफ्ना समर्थकहरूसित उपस्थित भएका छन्।

त्यसरी नै हिल तृणमूल कङ्ग्रेसका दार्जिलिङ जिल्ला चेयरम्यान एलबी राई र राज्यसभा सांसद तथा हिल तृणमूल नेत्री शान्ता छेत्री पनि आफ्ना पार्टीका समर्थकहरूसित उपस्थित छन्। हिल तृणमूल कङ्ग्रेसका समर्थकहरू यहाँको मोटर स्ट्यान्ड र रोहिणीको जिरोमा पनि मुख्यमन्त्रीलाई स्वागत जनाउन धेरै संख्या दिउँसोदेखि नै भेला भएका छन्। यता खरसाङ मोटर स्ट्यान्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समर्थकहरू लगायत गोजमुमोका समर्थकहरू पनि मुख्यमन्त्रीलाई स्वागत जनाउन भेला भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes