खरसाङमा अधिवेशन

खरसाङ : पञ्चायत एवम् ग्रामीण बिकास बिभागका सम्पूर्ण कर्मचारी संगठन केन्द्रीय समितिको अधिवेशन यहाँको टाउन हलमा भव्यताको साथ आज सम्पन्न भयो। आजको सभामा प्रमुख अतिथिको रूपमा गोजमुमो अध्यक्ष विनय तामाङ, विशिष्ट अतिथिको रूपमा जीटीए चेयरम्यान तथा पार्टी महासचिव अनित थापाको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BETgrandpashabetbahsegel girişonwincasibom