खरसाङमा अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा संवर्द्धना कार्यक्रमको आयोजना

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको आयोजनामा आज खरसाङमा अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा संवर्द्धना कार्यक्रमको आयोजना गर्यो। खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रमको हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभापति सागर गुरुङको अध्यक्षता र केन्द्रीय सभापति करूणा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई खरसाङ महकुमा सचिव भक्तिमान तामाङले सञ्चालन गरेका थिए। श्रमिकहरूको हित र अधिकारको लागि शहीद हुने शहीदहरूलाई धुप दीप प्रज्ज्वलनसहित फुल चढ़ाएर श्रद्धाञ्जलि अर्पण गरेपछि युनियनका केन्द्रीय सह सचिव राजेस थापाले कार्यक्रममा स्वागत सम्भाषण राखे।

कार्यक्रममा युनियनको केन्द्रीय सभापति करूणा गुरुङ, तीनधारे महानदी समष्टिको जोनल कमिटीका सभापति गणु छेत्रीले वक्तव्य राखे। यसै कार्यक्रममा युनियनको खरसाङ महकुमा समितिका सदस्य जेपी धिताललाई पनि सम्मान गरियो। यसैगरी, श्रमिक दिवसको दिन चियाबारी क्षेत्रबाट पत्रकारिता गरिरहेका पत्रकारद्वय सुवास छेत्री र हनोक थापालाई पनि संवर्द्धना जनाइयो। यसबाहेक खरसाङ क्षेत्रको विभिन्न चियाबारीका श्रमिकहरू तथा तिनका परिवारका 6 जना रोगीलाई केही आर्थिक सहयोग पनि प्रदान गरियो। कार्यक्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा क्षेत्र अन्तर्गत पर्ने विभिन्न युनिटका प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes