खरसाङमा भजन गायन प्रतियोगिता सम्पन्न

खरसाङ: त्रिवेणी नेटवर्क खरसाङ अनि स्ट्राइकर मीडिया खरसाङको संयुक्त पहलमा भजन प्रतियोगिताको आयोजना गरियो। यस प्रतियोगितामा खरसाङ अनि यसको वरिपरि क्षेत्रका 10 वर्षदेखि 17 वर्षसम्मका मोठ 8 जनाले अंश ग्रहण गरेका थिए। प्रतियोगिताको फलाफल अनुरूप सुरभि प्रधान प्रथम, प्रयत्‍‌ना छेत्री द्वितीय अनि लोचनी शर्मा तृतीय घोषित गरियो। प्रतियोगितामा सफल हुने सहभागीहरूलाई पदक, प्रमाण-पत्र अनि स्मृति चिह्न (मोमेन्टो) प्रदान गरियो। यसको साथै प्रतियोगितामा सहभागी जनाउने अन्य प्रतियोगीहरूलाई पनि पदक एवम् प्रमाण-पत्र प्रदान गरियो। यस अवसरमा विशिष्ट अतिथिहरूमा शामी लाखाङ गुम्बा-3 का धर्मगुरु पेम्बा रिम्पोर्छे, अधिवक्ता पंकज गुप्ता, विनय प्रसाद सोनी अनि प्रितम छेत्री आदि उपस्थित रहेका थिए। निर्णायकहरूमा संगीतकार महेश्वर लामा, उपेन्द्र प्रधान अनि वरिष्ठ गायिका नम्रता बल उपस्थित थिए। शारदा संगीतालयका बिरूबहादुर प्रधान अनि बागिना म्युजिकल ग्रुपका दिपक रावत अनि सुकराज दुमी राईले वाद्य वादनमा सहयोग गरेका थिए भने उक्त भजन प्रतियोगिता कार्यक्रमलाई सबिता छेत्रीले सञ्चालन गरेका थिए। त्रिवेणी नेटवर्कको तर्फबाट अशोक शर्माले नवोदित कलाकारहरूलाई भजन गायनको क्षेत्रमा प्रोत्साहित गर्न विशेष उद्देश्य लिएर यो प्रतियोगिता आयोजन गरिएको बताए। यसको साथै तिनले साथै यस प्रतियोगितामा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिएका छन्।

One thought on “खरसाङमा भजन गायन प्रतियोगिता सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes