खरसाङमा भाजपाको परिवर्तन यात्रालाई देखायो कालो झण्डा

खरसाङ: भारतीय जनता पार्टीको परिवर्तन यात्रा खरसाङ आइपुग्दा आज बिमलपन्थी गोजमुमोद्वारा कालो झण्डा देखाएर विरोध जनाए। बिमलपन्थी गोजमुमो खरसाङका पदाधिकारीहरू र कार्यकर्ताहरू पहिलेबाटै खरसाङको टुरिस्ट लज परिसरमा भेला भएका थिए। भाजपाको परिवर्तन यात्रा लगभग 4 बजीतिर खरसाङ आइपुग्न साथ यहाँको टुरिस्ट लज परिसरमा बिमलपन्थी गोजमुमोका समर्थकहरूद्वारा कालो झण्डा देखाएर भाजपाको विरोध जनाए। भाजपाको परिवर्तन यात्रा खरसाङ आइपुगेपछि गोजमुमो कार्यकर्ताहरूले बिमल गुरुङ जिन्दावाद, राजु विष्ट गो ब्याग‘, बीजेपी मुर्दावाद, राजु विष्ट मुर्दावादबीजेपी हाई हाईजस्ता नाराहरू लगाए।

पुलिसको कड़ा सुरक्षा व्यवस्थाबीच भाजपाको परिवर्तन यात्रा खरसाङको टुरिस्ट लजबाट अघिल्तिर प्रस्थान गर्यो। आजको विरोध प्रदर्शन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै बिमलपन्थी नारी मोर्चाका खरसाङ टाउन कमिटिका सचिव शोभा छेत्रीले बिजेपीले हालसम्म हामी गोर्खाहरूको कुनै पनि माग पुरा नगरेको बताउँदै प्रधानमन्त्री मोदी आफैले सिलगढी आएर गोर्खाहरूको सपना मेरो सपना भनेको भएपनि अहिलेसम्म गोर्खाहरूका लागि केही गरेन भन्दै स्थायी राजनैतिक समाधानको कुरा नै छैन, जनजातिको मान्यता दिने कुरा नै छैन, तर पहाड़मा कमलको फुल फुलाउने नै हाम्रो अध्यक्ष बिमल गुरुङ हुन् भनी बताइन्। भाजपाले गोर्खाहरूलाई केवल भोट ब्याङ्क मात्र बनायो त्यसैले यसपाली हामीले कालो झण्डा देखाएर भाजपाको विरोध जनाएको हो भनी तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinoSuperbetindeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasibom girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes