खरसाङमा भाजपा पार्टी कार्यालयको उद्घाटनमा 50 परिवार पार्टीमा सामेल

खरसाङ : खरसाङको मन्टभियट रोडमा भारतीय जनता पार्टीको कार्यालय खोलिएको छ। दार्जिलिङ जिल्ला समिति अध्यक्ष कल्याण देवान, राज्य समिति सदस्य मनोज देवान अनि अन्यान्यको बाहुलीबाट उक्त कार्यालयको उद्‌घाटन गरियो। कार्यालय उद्घाटनमा भाजपा दार्जिलिङ जिल्ला सचिव तुलसी मास्के, खरसाङ मण्डल अध्यक्ष मदन जोगी, कुमार छेत्री, नारी एकाई प्रमुख सिवानी दियाली, कृष्ण बराइली, अनुसूचित जाति जिल्ला अध्यक्ष राजेश गजमेर अनि अन्यान्य उपस्थित थिए। उद्‌घाटनको अवसरमा पार्टीका जिल्ला अध्यक्ष कल्याण देवानले उपस्थित सदस्यहरूलाई सम्बोधन गरे। पार्टी कार्यालय उद्‌घाटनकै दिन खरसाङको अल्पसंख्यक समुदायका अराफत अली, गुलसन खातुन, अनजेल अहमदको नेतृत्वमा 50 परिवारले भाजपाको सदस्यता ग्रहण गरे। केही समय अघि भाजपा छोड़ेका प्रियङ्‌का छेत्री, अनिल शर्माले पुनः भाजपाको झण्डा समाए। उद्‌घाटन कार्यक्रम पछिको सभालाई तुलसी मास्केले सम्बोधन गरेका थिए। सभालाई नारी एकाई प्रमुख सिवानी दियाली, मदन जोगी, राजेश गजमेर, मनोज देवान, कल्याण देवानले सम्बोधन गरेका थिए। कल्याण देवानले सभालाई सम्बोधन गर्दै राजनैतिक शोषण, भ्रष्टाचारलाई समाप्त गर्न गोर्खा जातिको मुख्य दुईवटा प्रमुख राजनैतिक समस्याको समाधान केवल भाजपाले मात्र गर्नेछ भनी बताए। सभामा मिडिया सेल प्रमुख चन्द्र प्रसाद युवा एकाईका नेतृत्वहरू, खरसाङ मण्डलमा कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes