खरसाङमा भानु वेलफेयर संस्थाको पहलमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

खरसाङ (निसं) : खरसाङको 18 नम्बर वार्डस्थित भानु वेलफेयर संस्थाको आयोजनामा स्थानीय हरिप्रसाद शर्माको वासस्थान परिसरमा आज नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। भानु वेलफेयर संस्थाले सञ्चालन गरेको उक्त शिविरमा डा. अनुप कुमार बारुईको देखरेखमा बिरामीहरूको स्वास्थ्य जाँच गरियो। स्वास्थ्य शिविर जाँचको विषय संस्थाका सचिव अमृता छेत्रीले भनिन्, उक्त वार्डमा धेरैजना वृद्ध-वृद्धाहरू रहेकोले तिनीहरू साधारण बिरामी हुँदा डाक्टर कहाँ जाँदैनन्। हाल कोभिडको संक्रमण बढिरहेकोले गर्दा स्थानीय वार्डको बिरामीहरूलाई सेवा पुर्‍याउने उद्देश्य लिएर निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो। भानु वेलफेयर संस्था 2019-मा कोभिडको पहिलो लहरको समयमा पनि वृद्ध-वृद्धाहरूलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य लिएर स्थापना गरिएको थियो। संस्थाकी अध्यक्ष शशि थापा आलेले बताएअनुसार कोभिडको समयमा पनि हामीले यस्तै शिविर राखेर वार्डवासीलाई सेवा पुर्‍याएका थियौँ।

उक्त संस्था 25 जना महिला सदस्यहरूले गठन भएको हो। यो स्वास्थ्य जाँच शिविर पूर्ण रूपले नि:शुल्क रहेको अनि संस्थाका सदस्यहरूको सहयोगले नै शिविर आयोजना गरिएको हो। संस्थाका कोषाध्यक्षा सरोज चौहानले बताएअनिसार उक्त शिविरको आयोजना गर्नमा धेरै मानिसहरूले आफूहरूलाई सहयोग पुर्‍याएको छ। खरसाङ महकुमा अस्पतालका डा. रुबी मण्डल (एसडिएमओ), डा. सोमा मण्डल अनि डा. मनोज गिरीले हामीलाई अस्पताल अनि निजी स्तरबाट स्वास्थ्य शिविरको निम्ति औषधी उपलब्ध गराएका छन्। पीबी रोडस्थित होटल बसेराका संगीता प्रधान, 18 नम्बर वार्डको समाजले शिविरको निम्ति चौकीको व्यवस्था गरिदिएको, हरिप्रसाद शर्माले शिविरको निम्ति आफ्नो स्थान उपलब्ध गराइदिएको र दिवस छेत्रीले जाँचको निम्ति ग्लुको मिटर उपलब्ध गराएकोमा आभार प्रकट गरेकी छन्। उक्त शिविरमा 103 जना बिरामीहरूले स्वास्थ्य जाँच गराए भने तिनीहरूलाई नि:शुल्क औषधी पनि वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes