खरसाङमा विश्व रेडक्रस दिवस पालन

खरसाङ (निसं) : भारतीय रेडक्रस सोसाइटी, खरसाङ शाखाको आयोजनामा आज गोर्खा जनपुस्तकालयको डा. पारसमणि प्रधान प्रेक्षागृहमा विश्व रेडक्रस दिवस पालन गरियो। भारतीय रेडक्रस सोसाइटी, खरसाङ शाखाको चेयरम्यान तथा खरसाङ महकुमा शासक एजाज अहमद मुख्य अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथिका रुपमा खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङसभासद नुरी शेर्पा, सोसाइटीको आजीवन सदस्य टीटी लामा, सोनु पाख्रीन लगायत स्कट्स मिशन कन्या उच्चतर माध्यमिक विद्यालय अनि पुष्परानी हाई स्कूलका विद्यार्थी अनि शिक्षक-शिक्षिकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा राजु शर्माले स्वागत सम्बोधन राखेपछि सोसाइटीका दिवङ्गत सदस्यहरूको स्मरणमा तिनीहरुलाई श्रद्धाञ्जलि अर्पण गर्नको साथै मोमबत्ती बालेर प्रार्थना गरियो।

त्यसरी नै कार्यक्रममा खरसाङ सदर अस्पतालका एम्बुलेन्स चालक मदन कुमार सिंह, कर्मचारी नरेन्द्र प्रधान, कर्मबन्धु लक्ष्मण हरिलाई तिनीहरूले पुऱ्याएको सेवा कार्यको निम्ति सम्मान जनाइयो। समारोहलाई सम्बोधन गर्दै खरसाङ महकुमा शासक इजाज अहमदले आजसम्म भारतीय रेडक्रस सोसाइटीले कार्यहरू गर्दैछन् ती सबै नि:स्वार्थ भावले मानव कल्याणको निम्ति गरिरहेको जनाए। तिनले गत कोविदको समयमा यो सोसाइटीले जसरी कार्य गर्यो त्यो साँच्चै नै एउटा उदाहरण छ भन्दै उपस्थित विद्यार्थीहरूले पनि यस सोसाइटीको कार्यलाई हेरेर यसबाट प्रेरणा लिएर सोसाइटीसँग संलग्न भएर कार्य गर्नुपर्ने कुरोमा जोड दिनु पर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes