खरसाङमा विविध कार्यक्रमहरूबीच स्वतन्त्रता दिवस पालन

खरसाङ (निसं) : खरसाङमा पनि विभिन्न कार्यक्रमहरूबीच स्वतन्त्रता दिवस पालन गरियो। खरसाङ नगरपालिकाको आयोजनामा खरसाङ मन्टिभियट खेल मैदानमा एउटा रंगारंग कार्यक्रमबीच 76 औं स्वतन्त्रता दिवस समारोह भव्य रूपमा पालन गरियो। उक्त कार्यक्रमको प्रमुख अतिथि खरसाङ नगरपालिकाका मनोनित अध्यक्ष बिग्रेन गुरूङको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरियो। भूतपूर्व नगर पार्षद शिव नेगी तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा सभासद नुरी शेर्पा, मनोनित सभासद प्रणाम रसाइली, भागोप्रमो खरसाङ महकुमा समितिको युवा शक्तिका अध्यक्ष पेमेन्द्र गुरूङभूतपूर्व नगर अध्यक्ष रवीन प्रधान अनि भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, समाज सेवी टीटी लामा, खरसाङ नगरपालिकाका मनोनित उपाध्यक्ष -सुवास प्रधान, नगरपालिकाका कर्मचारीहरू, भूतपूर्व पार्षदहरू लगायत अन्यको उपस्थिति रहेको थियो।

गोमा सुब्बाले सञ्चालन गरेको यस स्वतन्त्रता दिवस समारोहमा खरसाङ क्षेत्रका धेरै स्कूलहरूले विभिन्न कार्यक्रममा अंश ग्रहण गरेका थिए।  समारोहमा खरसाङ टपर विद्यार्थीहरूलाई संवर्द्धना जनाइयो अनि विभिन्न स्कूलका विद्यार्थीहरूले मार्च पार्स्ट लगायत देश भक्ति गीत एवं नृत्यहरू प्रस्तुत गरेका थिए। आजको कार्यक्रमको मुख्य प्रस्तुति थर्बु हायर सेकेण्डरी स्कुल, 9 माईल मिरिकको खुकुरी नृत्य अनि ब्यान्ड सो रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा आफ्नो सम्बोधनमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले भारतमा पालन गरिने राष्ट्रीय पर्वहरूमा स्वतन्त्रता दिवस भारतीय प्रजातान्त्रको सबैभन्दा ठूलो पर्व हो भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes