खरसाङमा विभिन्न विकासमूलक परियोजनाहरूको शिलान्यास

खरसाङ (निसं): खरसाङ खण्ड पञ्चायत समिति र खरसाङ खण्डको 14 वटै ग्राम पञ्चायतको आयोजनामा विभिन्न विकासमूलक परियोजनाहरूको आज शिलान्यास गरियो। खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको दुई नम्बर बस्तीस्थित फुलबारीमा सम्पन्न एउटा कार्यक्रमबीच खरसाङ खण्डको विभिन्न क्षेत्रहरूमा हुने मोठ 27 करोड 40 लाख रुपियाँको विभिन्न विकास परियोजनाहरूको एकैसाथ शिलान्यास गरियो। विभिन्न विकास परियोजनाहरूमा 16 करोड 44 लाख टायट फण्ड र 10 करोड 96 लाख अन टायट फण्ड गरेर मोठ 27 करोड 40 लाखको रहेको जानकारी प्राप्त भएको छ। उक्त शिलान्यास कार्यक्रम खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधानको अध्यक्षता र पञ्चायत समिति सदस्य भक्तिमान तामाङको सञ्चालनमा सम्पन्न भयो। उक्त शिलान्यास कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती उपस्थित थिए। यसै कार्यक्रममा सभाध्यक्ष खरसाङ खण्ड पञ्चायत समितिका सभापति अनु प्रधान र प्रमुख अतिथि खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले संयुक्त रूपमा रिमोट कन्ट्रोलद्वारा शिलान्यास गरे भने खरसाङ खण्ड पञ्चायत समितिका सहकारी सभापति नारायण थापाको बाहुलीबाट नरिवल खुटाएर पुजा अर्चना सहित शिलान्यास गरियो।

शिलान्यास कार्यक्रममा स्वागत सम्भाषण पञ्चायत समिति सदस्य दावा वाङ्दी लामाले राखेका थिए भने 14 वटा पञ्चायत प्रधानहरूको पक्षमा सिटोङ ग्राम पञ्चायत दुईका पञ्चायत प्रधान समीर कार्की, सभासदहरूको पक्षबाट मनोनित सभासद प्रणाम रसाईली, प्रमुख अतिथि खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती र सभाध्यक्ष अनु प्रधान छेत्री आदिले आ-आफ्नो वक्तव्य राखे। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न गरियो। कार्यक्रममा अतिरिक्त खण्ड विकास अधिकारी फ्याङ्को लेप्चा, सभासदहरू कल्पना प्रधान, नवराज छेत्री, नुरी शेर्पा, परेश तिर्की, भागोप्रमो खरसाङ महकुमा समितिका सभापति सुवास प्रधान, भागोप्रमो केन्द्रीय सांगठनिक सचिव बिन्नी शर्मा नारी शक्ति केन्द्रीय सदस्या जैतुन निशा खातुन, खरसाङ खण्ड पञ्चायत समितिका सदस्यहरू, 14 वटै ग्राम पञ्चायतका प्रधान, उप प्रधान र पञ्चायत सदस्यहरू लगायत स्थानीय मानिसहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpipo girişbetpipoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes