खरसाङमा क्लक टावर, सीसीटीभी क्यामेरा लगायत अन्यको उद्घाटन

खरसाङ (निसं) : जीटीएको मुख्य कार्यपाल अनित थापाको बाहुलीबाट बिहिबार साँझ खरसाङको क्लक टावरको उदघाटन गरियो। खरसाङको मोटर स्ट्यान्डमा सम्पन्न एउटा कार्यक्रमबीच जीटीएको मुख्य सचिव तथा दार्जिलिङ जिल्ला शासक एस. पुनमबालमको प्रमुख उपस्थितिमा जीटीए चिफ् अनित थापाले क्लक टावरको उदघाटन गरे। तिनले खरसाङको मुख्य भागमा रहेको क्लक टावर वाहेक क्लक टावरको मुनिपट्टि रहेको बगैंचा, मोटर स्ट्यान्डको पुलिस बुथ नजिक रहेको विश्राम गृह अनि खरसाङ बजारमा लगाइएको 55 वटा सीसी टीभी क्यामेराको पनि विधिवत् रूपमा उदघाटन गरेका छन्। उक्त उदघाटन कार्यक्रमलाई भागोप्रमो खरसाङ गिद्ध पहाड़ समष्टिका सचिव भक्तिमान तामाङले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सचिव तथा पावर विभागको एमओडी सभासद प्रणाम रसाइलीले राखेका थिए।

यसै कार्यक्रममा जीटीए मुख्य कार्यपाल अनित थापा र दार्जिलिङ जिल्लापाल एंव जीटीएको मुख्य सचिव एस पुनमबालमलाई खरसाङका सभासदहरू अनि जनताको पक्षमा संवर्द्धना जनाइयो। यस अवसरमा जिल्लापाल एस. पुनमबालमलाई पण्डित तुलसीप्रसाद अधिकारी र जीटीए चिफ् अनित थापालाई वरिष्ठ साहित्यकार जीबी बलको बाहुलीबाट संवर्द्धना जनाइयो। यस अवसरमा दुवैलाई नेपाली जातीय टोपी, फूल गुच्छा र जातीय खुकुरी प्रदान गरियो भने शल ओढ़ाएर सम्मान जनाइयो। उक्त संवर्द्धना कार्यक्रमलाई आशा मुखिया लामाले सञ्चालन गरेकी थिइन्। कार्यक्रमलाई जिल्लापाल एस. पुनमबालम र जीटीए चिफ् अनित थापाले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbaymavi girişbaymavicasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes