खरसाङमा दमाई समाजको सभा सम्पन्न

खरसाङ (निसं): श्री दमाई समाज खरसाङ र दमाई समाज केन्द्रिय सामाजिक कल्याण समितिको संयुक्त आयोजनामा गोर्खा जन पुस्तकालय खरसाङमा केन्द्रिय समिति कोषाध्यक्ष एवम् श्री दमाई समाज खरसाङका सभापति प्रकाश सेवाको अध्यक्षतामा आज एउटा सभा सम्पन्न भयो। उक्त सभामा प्रकाश सेवाले सम्पूर्ण आय-व्यायको फाँटवारी राखेका थिए। डा. भीमराव अम्बेडकरको तस्विरमा धुप-दीप प्रज्ज्वलन गरेर शुरू गरिएको सभामा पूर्व अध्यक्ष हिरेन्द्र कुमार त्रिखात्रीले स्वागत सम्बोधन राखे भने केन्द्रिय समितिका सभापति जीवन शिवा र सचिव लिलु कार्कीडोलीको निधन भएकोले कमिटी विघटन गरी नयाँ कमिटी गठन गरियो।

सभाको शुरूमा दिवङ्गत सदस्य-सदस्याहरूको स्मरणमा मौन प्रार्थना राखियो। सभामा दार्जिलिङ, खरसाङ, कालेबुङ, बिजनबारी, दलसिङपाड़ा सिक्किमका प्रतिनिधिहरूको उपस्थितिमा नयाँ केन्द्रिय समिति गठन गरियो। उक्त नयाँ कमिटीमा अध्यक्ष विष्णु लावर, सचिव रिमेश मोथे, कोषाध्यक्ष हिरेन्द्र कुमार त्रिखत्री, सह-सचिवहरू युवराज सुन्दास र शान्ती ठटाल अनि उमेश कार्कीढोलीलाई प्रचार सचिवमा मनोनित गरियो। यसको साथै प्रत्येक दमाई समाजका दुईजना गरेर कार्यकरिणी सदस्यहरू मनोनित गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes