खरसाङमा दिपसिका गुरुङको ‘आमा’ एकल गीत रिलिज

खरसाङ : खरसाङमा दिपसिका गुरुङको आमा एकल गीत रिलिज भएको छ। खरसाङको मेलोडी म्यूgजिक स्टुडियोमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा वरिष्ठ संगीतकार सहदेव चामलिङ उपस्थित थिए। संगीतकार सुमन लामाको शब्द, संगीत र संगीत संयोजनमा बनिएको गीतमा स्वर दिपसिका गुरुङको रहेको छ। दिपसिका गुरुङको स्वरमा रहेको गीतलाई खरसाङको मेलोडी म्युजिक स्टुडियो खरसाङमा रेकर्ड गरिएको हो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा गीतकार एलबी थापा, सुशिल मुखिया, संगीतकार तथा संगीत संयोजकहरू राजेन तामाङ, राजु सुन्दास, उपेन प्रधान, सूर्यमान मुखिया आदि उपस्थित थिए। यस गीतलाई मिक्सिङ र साउण्ड डिजाइन संगीतकार महेश्वर लामाले गरेका छन्। आमा विषयमा निकालिएको गायिका दिपसिका गुरुङको आमा एकल गीत रिलिज भएपछि संगीतकार महेश्वर लामाले आमा विषयमा धेरै गीतहरू निकालिएको छ तर यो गीत तुलनात्मक रूपमा पनि केही स्तरीय रहेको छ जसको लागि गायिका दिपसिका गुरुङको मेहनत रहेको छ भनी बताएका। तिनले गायिका दिपसिका गुरुङलाई धेरै बधाई दिँदै आगामी दिनमा यस्तै राम्रो गीतहरू सुन्न पाऊ भनी बताए। यसैगरी संगीतकार सुमन लामाले आमाको विषयमा असल गीत बनिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes