खरसाङमा ड्रग्स सचेतना शिविर सम्पन्न

खरसाङ (निसं): दार्जिलिङ पुलिस र खरसाङ थानाको तत्वावधानमा खरसाङमा ड्रग्स सचेतना शिविर सम्पन्न भयो। उक्त ड्रग्स सचेतना शिविरमा एसडीपीओ रुद्रनाथ शाहु र खरसाङ थानाका आईसी नबेन्दु सरकारले उपस्थित सबैलाई ड्रग्स विषयमा सचेतना गराए। दुवै वक्ताले उपस्थित जनसाधारण साथै विद्यार्थीहरूलाई ड्रग्स विषयमा विभिन्न उदाहरण दिँदै सचेत गराएका छन्। यस कार्यक्रममा कञ्चनजङ्घा उद्धार केन्द्रका सचिव रंगु सौरियाले विशेष गरेर ड्रग्स विषयमा सचेतना गराउँदै ड्रग्सको कारणले चेलीबेटी बेचबिखनको सम्भावना रहने हुनाले ड्रग्समाथि सचेत रहनु पर्ने विषयमा बताइन्। तिनले ड्रग्ससितै चेलीबेटी बेचबिखन विषयमा पनि सचेत गराएकी थिइन्।

कार्यक्रममा नारी सिप खरसाङकी सभापति प्रभा छेत्री, संयोजिका सावित्री छेत्रीले पनि वक्तव्य राखेकी थिइन् भने शिविरमा नारी सिप खरसाङका पदाधिकारीहरू निरा प्रधान, इन्दिरा थापा, कमला लेप्चा, भारती भुजेल, रेणुका लेप्चा पनि उपस्थित थिइन्। त्यसरी नै खरसाङ टाउन पुलिस आउट पोष्टका पुलिस अधिकारी सुशान्त प्रधान, कञ्चनजंघा उद्धार केन्द्रका जया ढुंगेल, किशोर छेत्री र दिपशिका छेत्री लगायत पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय र दार्जिलिङ पोलिटेक्निक्स कलेज खरसाङका विद्यार्थीहरू, पुलिस अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes