खरसाङमा डीटीडीपीएलयु-को सभा सम्पन्न

खरसाङ: गोजमुमोको श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयु) खरसाङ महकुमा समितिको सभा केन्द्रीय सभापति करूणा गुरुङको अध्यक्षतामा खरसाङको धोबी खोलास्थित पार्टी कार्यालयमा सम्पन्न भयो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिको सभापति प्रणाम रसाईलीले उक्त सभामा आज डीटीडीपीएलयुको खरसाङ महकुमा समितिको सभा मुख्य रूपमा चारवटा विषयहरूमा सम्पन्न भएको बताउँदै यसमा पहिलो नम्बरमा यस वर्ष 2020 -को बोनस विषयमा चर्चा परिचर्चा गरियो। त्यसरी नै चियाबारी क्षेत्रमा दीर्घकालीन समयदेखि माग गर्दै आएको पर्चापट्टाको समस्या विषयमा र यसलाई कसरी अघि बढ़ाउनु पर्ने विषयमा चर्चा गरिएको तिनले बताए। तेस्रो विषय चियाबारीमा कार्यरत स्टाफ र सप स्टाफहरूको 2014 देखि नै बढ़ोत्तरीको वेतन नपाएको र यस विषयमा युनियनले पहल गरिसकेको अनि भविष्यमा यस विषयमा सभा गरिने बारेमा पनि सभामा अवगत गराइएको बताइएको छ। आजको सभामा डीटीडीपीएलयुको सांगठनिक विषयमा चर्चा गरिएको पनि महकुमा सभापति प्रणाम रसाईलीले जानकारी गराएका छन्। चोथौ विषय अन्तर्गत डीटीडीपीएलयु खरसाङ महकुमा समितिमा सांगठनिक सचिवको रूपमा अजित लामालाई चयन गरिएको साथै पङ्खाबारी, अम्बटे, लङ्भ्यु समष्टिका जोनल कमिटी गठन गर्नलाई को-अर्डिनेटरको रूपमा मण्डल छेत्रीलाई चयन गरिएको अनि तीनधारे महानदी समष्टिको जोनल कमिटी अन्तर्गत मालुटार चियाबारीको लागि पुरण लामालाई  चयन गरिएको पनि तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes