खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिताको आयोजना

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा दुई दिवसीय क्यारम प्रतियोगिताको आज समापन भयो। स्व. धर्मे तामाङ मेमोरियल विजेता ट्रफी अनि स्व. शोभा तामाङ मेमोरियल उप विजेता ट्रफीको साथमा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा उक्त दुई दिवसीय क्यारम प्रतियोगितामा डबल र सिंगल गरेर दुईवटा क्याटोगरीमा खेलाइएको थियो। उक्त क्यारम प्रतियोगिताको डबलमा 60 जना अनि सिंगलमा 32 जना प्रतियोगीले अंशग्रहण गरेका थिए। हिज 25 जूनदेखि शुरु भएको उक्त प्रतियोगिता अन्तर्गत पहिलो, दोस्रो र तेस्रो राउण्डको खेलहरू हिजो खेलाइएको थियो भने आज क्वाटर फाइनल, सेमी फाइनल र फाइनल खेल सम्पन्न गरियो।

यस क्यारम प्रतियोगिता अन्तर्गत डबलमा महेश थापा र मणिराज राईको जोडीले निर्मल गुरुङ र ललित सेवाको जोडीलाई फाइनलमा पराजित गऱ्यो। त्यसरी नै सिंगल प्रतियोगितामा ललित सेवालाई पराजित गरेर नकुल छेत्री विजयी बनेका छन्। फाइनल खेलमा विजेतालाई स्व. धर्मे तामाङ मेमोरियल विजेता ट्रफिसहित नगद राशि 8 हजार र उप विजेतालाई स्व. शोभा तामाङ मेमोरियल ट्रफिसहित नगदराशि 6 हजार अनि सिंगलमा विजेतालाई ट्रफीसहित नगदराशि 5 हजार र उप विजेतालाई नगदराशि 3 हजारसहित ट्रफी प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes