खरसाङमा दूरदर्शन केन्द्रको रिले केन्द्र पुन: शुरू हुनुपर्ने मागमा आजदेखि हस्ताक्षर अभियान शुरू

खरसाङ : खरसाङको दूरदर्शन रिले केन्द्र पुन: शुरु भएको हुनुपर्छ भनी माग गर्दै गोजमुमोले  आजदेखि हस्ताक्षर अभियान खरसाङ बजारमा शुरू गरेको छ। गोर्खा जन्मुक्ति मोर्चाको सभामा वर्तमानमा खरसाङमा सबैभन्दा धेरै महत्वपूर्ण एवम् चर्चाको विषय रहेको खरसाङको दुरदर्शन रिले केन्द्रमाथि हिजो व्यापक चर्चा-परिचर्चा गरियो। सभापछि एउटा प्रेस भिडियो जारी गर्दै गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको महासचिव रोहित स्याङ्गबोले बताएअनुसार गोर्खा जन्मुक्ति मोर्चाले गत धेरै वर्षदेखि भारतीय जनता पार्टीलाई सघाउँदै आइरहेको थियो। यस अवधि पहाड़बाट तीनपल्ट भाजपाको सांसद अनि पछिबाट विधायकहरु पनि पठाइयो तर भाजपाले पहाड़को निम्ति वा पहाड़को जनआकांक्षाको निम्ति केही पनि ठोस काम गरेन। अनन्त:  मोर्चाले भाजपासित आफ्नो राजनैतिक साँठ-गाँठ   विच्छेद गर्न बाध्य भयो। यी सबै हुँदा-हुँदै पनि पहाड़को मानिसहरुले भाजपाले केही गर्छ भनि आशा साँच्दै पुन: पहाड़बाट भाजपाको नै विधायकहरु पठाए तर केन्द्रमा रहेको भाजपा सरकारले अनि पहाड़का भाजपा सांसद अनि विधायकहरुले पहाड़को जनभावना अनि जन आकांक्षासित खेल्ने कार्य मात्र गरिरहेको तिनले आरोप लगाएका छन्। तिनले  भने, “भाजपा सांसदले खरसाङको दूरदर्शन रिले केन्द्रलाई अपग्रेड गर्दै वा डिजिटलीकरण गर्ने  सम्बन्धित मन्त्रीलाई अघि राख्दै आश्वासन दिए तर अहिलेसम्म उक्त आश्वासनहरु झुटो प्रमाणित भइरहेको छ। सन् 1985 सालमा तत्कालीन केन्द्रमा रहेको काङ्ग्रेस सरकारले पहाड़को विभिन्न सांस्कृति तथा कलाहरुलाई अन्य विभिन्न ठाउँमा रिले वा प्रसारण गर्न हेतु उक्त दूरदर्शन रिले केन्द्रको स्थापना गरेका थियो। भाजपा सरकारले पहाड़को जनहितमा उक्त केन्द्रलाई पदोन्नति नगरेर यसलाई बन्द गर्ने कार्य गरेको छ। यसको सँगसँगै अहिले पनि भाजपाका नेतृत्व, सांसद अनि विधायकहरुले उक्त विषयमा विभिन्न क्रियाकलाप गरेर पहाड़को मानिसहरुलाई छल्ने कार्य गरिरहेको छन्। यदि साँच्चै नै भाजपाले पहाड़प्रति केही राम्रो गर्ने  सोंच राखेको छ भने यस दूरदर्शन केन्द्रलाई पुन: शुरु गरेको हुनुपर्छ।” स्याङ्बोले यी सबै गतिविधिहरुको विरोधमा अनि दूरदर्शन रिले केन्द्र पुन: शुरु भएको हुनुपर्छ भनी माग गर्दै मोर्चाले  आजदेखि हस्ताक्षर अभियान खरसाङ बजारमा गरेको बताए। कोरोना सम्बन्धी सरकारद्वारा जनहितमा जारी गरेको सबै दिशा-निर्देशलाई पालन गर्दै उक्त हस्ताक्षर अभियान शुरू गरिएको तिनले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişDeneme Bonusu Veren Sitelerjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes