खरसाङमा फुटबल स्टेडियम निर्माण गरिनुपर्ने विषयलाई लिएर मन्त्री अरूप विश्वासलाई ज्ञापन

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी खरसाङमा रहेकी समय स्थानीयहरूले आ-आफ्नो समस्या विषयमा ज्ञापन दिने कार्य जारी छ। यसै क्रममा खरसाङ फुटबल एसोसिएशनको पक्षबाट पनि राज्यको खेलकूद अनि युवा मामिला मन्त्री अरुप विश्वासलाई भेटेर ज्ञापन सुम्पिएको छ। एसोसिएशनले मन्त्री अरुप विश्वासलाई चढाएको ज्ञापनमा खरसाङमा लामो समयदेखि झेल्दै आएको स्टेडियमको निर्माण विषयमा उल्लेख गरिएको छ। मन्त्री विश्वासले यस विषय अफिसियल रूपमा जिल्ला शासकमार्फत् आउनु पर्ने भनिएकोले एसोसिएशनले जिल्ला शासकलाई पनि यसको एक प्रति ज्ञापन पहिलेबाटै तयार राखिएको बताइएको छ। खरसाङ फुटबल एसोसिएशनको पक्षमा राज्यको  खेलकूद र युवा मामिला मन्त्री अरुप विश्वासलाई ज्ञापन दिने प्रतिनिधि टोलीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा पनि उपस्थित थिए। एसोसिएशनका सभापति छिरिङ खाईबाले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes