खरसाङमा घर विहिनको निम्ति निर्माण गरिएको भवनको उद्घाटन

खरसाङ नगरपालिकाले सञ्चालन गर्ने शहरी घर विहिनको निम्ति निर्माण गरिएको भवनको उदघाटन जीटीए प्रमुख कार्यपाल अनित थापाको उपस्थितिमा नगर अध्यक्ष ब्रिगेन गुरुङले गरे। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, यो भवन खरसाङको निम्ति धरोहर हो। बनाउनेले बनाई दियो अब यसलाई सम्हाल्नु सक्नु पर्छ। तिनले सल्लाह दिँदै भने, नगरपालिकाले खरसाङ शहरका मानिसलाई लिएर भवन सञ्चालन समिति गठन गरेर चलाए असल हुनेछ। कतिपय मानिसहरू सेवा गर्नु चाहन्छन, उहाँहरूले सेवा गर्ने मौका पाउँछन्। यो भवन सेवाको भवन बनोस्। खरसाङ बजारमा सडकमा रात बिताउने धेरै कम्ती छन्। तर खरसाङ अस्पतालमा बिरामी उपचार गर्नु आउनेले धेरै दुःख भोग्नु पर्छ। यदि उहाँहरूको निम्ति पनि भवन उपयोग गर्नु दिए उहाँहरूको दुःख धेरै घट्ने थियो।

घर विहिनको निम्ति निर्माण भएको भवन 1.95 करोडको लागतमा बनिएको हो। यस भवनमा 25 बेड रहेको छ भने पिउने पानी, खानाको प्रबन्ध पनि छ। यहाँ बस्न चाहनेले सरकारी नियम अनि मापदण्ड पालन गरेर मात्र बस्नु पाउने छन्। सुडाको आर्थिक सहयोगमा यो भवन निर्माण भएको हो। यसलाई सञ्चालन गर्न सुडाले आगामी पाँच वर्षसम्म आर्थिक सहयोग गर्ने बताएको छ। सुडाका अधिकारी सौमेन डे अनुसार बङ्गालमा 109 वटा यस्ता भवन निर्माण हुने योजना छ। आज उदघाटन भएको भवन बङ्गालमा निर्माण भएको 55 औं भवन हो। डे अनुसार दार्जीलिङ पहाडमा पहिलो पल्ट यस किसिमको भवन सञ्चालन हुँदैछ। आजको उद्घाटन कार्यक्रममा सभासद श्याम शेर्पा, नुरी शेर्पा, नगर उपाध्यक्ष सुबास प्रधानको लगायत नगरपालिकाको अधिकारीहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetbaba girişbetbabacasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes