खरसाङमा गोजमुमोको साङ्गठिनक सभा सम्पन्न

खरसाङ: खरसाङ महकुमा अन्तर्गत 5 वटा समष्टि चिम्नी-दाउराली, गिद्धेपहाड-रोहिणी, अम्बोटिया-पंखाबारी, तीनधारे-महानदी-घैयाबारी, सुकना-पानीघट्टा समष्टिका प्रतिनिधिहरुलाई लिएर आज खरसाङमा साङ्गठनिक सभा खरसाङ महकुमा समिति अध्यक्ष तिलक गुरुङको अध्यक्षतामा सम्पन्न गरियो। यस अवसरमा गोजमुमो अध्यक्ष बिमल गुरुङको विशेष रूपमा उपस्थित थिए। सभामा मुख्य रुपमा केन्द्रीय समिति साङ्गठिनक सचिव एनए खान, दिपेन माले, शरण देवान, केन्द्रिय सहसचिव नर्बुजी लामा, बिमल दर्जी, महकुमा समिति सचिव रोहित स्याङ्बो साथै महकुमा समिति प्रतिनिधिहरु, युवा मोर्चा केन्द्रिय समिति साङ्गठिनक सचिव सुपेन्द्र प्रधान,युवा मोर्चा खरसाङ महकुमा सभापति सत्यवान छेत्री, सचिव संजीव सुबेदी साथै नारी मोर्चाका प्रतिनिधिहरुको पनि विशेष उपस्थिति रहेको थियो। पार्टीलाई समष्टि स्तरमा बलियो अनि सुचारू रूपमा अगाडी बढाउने बारे आजको सभामा निर्णय लिइयो। यसको साथै पार्टी अध्यक्ष बिमल गुरूङको खरसाङ भ्रमण अवधि यहाँको प्रत्येक समष्टिमा भ्रमण गरेर प्रत्येक जनताले विगत साढे तीन वर्ष भोग्नु परेको विविध समस्यालाई बुझ्न अनि सुन्न भोलिदेखि नै सबै समष्टिको परिभ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes