खरसाङमा गोर्खे हाट शुरु गरिने विषयमा सभा

खरसाङ (निसं): खरसाङमा गोर्खे हाट शुरू गर्नलाई पहल गर्दै आज खरसाङमा पहिलो आधिकारिक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङको गोर्खा जनपुस्तकालयस्थित टीएस गुरुङ मञ्चमा बिजय सेञ्चुरीको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। खरसाङमा पनि कालेबुङमा जस्तै गोर्खे हाट शुरु गरिनु पर्ने आवश्यकतालाई हेरेर यो पहललाई खरसाङका सामाजिक अभियन्ता सन्तु गुरुङको सक्रियतामा शुरू भएको हो। यस सम्बन्धमा राखिएको सभामा गोर्खे हाटको आवश्यकता र औचित्यबारे चर्चा परिचर्चा गरियो। बैठकमा रिम्बिक फ्रेसका स्वामी एवं उद्यमी मिङ्मा गिर्मी शेर्पा, जितु गिरी लगायत सिटोङ मामरिङ तथा खरसाङ वरिपरिका कृषक तथा उद्यमीहरूको उपस्थिति रहेको थियो। आजको सभामा सन्तु गुरुङलाई संयोजक चयन गरिएको छ। चाँढ़ै अर्को सभा गरी गोर्खे हाटको कार्य योजनालाई मूर्त रूप दिँदै कहिलेदेखि शुरू गर्ने भन्नेबारे निर्णय गरिनेछ। त्यतिञ्जेलसम्म गोर्खे हाटका लागि अनुकूल स्थान छनोट गरिने बताइएको छ। खरसाङमा गोर्खे हाट शुरु गरिने विषयमा राखिएको सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै बिजय सेञ्चुरीले विस्तृत रूपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes