खरसाङमा ग्रीष्मकालीन ब्याडमिन्टन प्रशिक्षण आजदेखि सुरू

खरसाङ (निसं): खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा आयोजित ग्रीष्मकालीन ब्याडमिन्टन प्रशिक्षण शिविरको शुरूवात आजदेखि पार्क लोकेसनस्थित केबीए हलमा शुरूभयो। खरसाङ क्षेत्रका विद्यालयहरूको ग्रीष्मकालीन छुट्टीलाई मध्यनजर राख्दै यस 15 दिने प्रशिक्षण शिविर 28 जूनदेखि 12 जुलाई 2023 सम्म रहनेछ, जसमा मिरिकका राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गरिसकेका दक्ष ब्याडमिन्टन खेलाडी एवम् प्रशिक्षक अजित तामाङले प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिनेछन्।

यसका साथै उक्त शिविरमा खरसाङ ब्याडमिन्टन एसोसिएसनका वरिष्ठ सदस्यहरु रमेश राई, महेन्द्र दर्नाल अनि प्रकाश लामाले प्रशिक्षक अजित तामाङलाई सहयोग गर्नेछन् । खरसाङ क्षेत्रमा ब्याडमिन्टन खेलप्रति जागरुकता ल्याएर हाम्रो भावी पिढीलाई ब्याडमिन्टन खेलप्रति प्रोत्साहन गराउने उद्देश्यले खरसाङ ब्याडमिन्टन एसोसिएसनले प्रशिक्षण शिविरको आयोजना गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes