खरसाङ महाविद्यालयको भर्ना 2 अगस्तदेखि शुरू हुने

खरसाङ : कोरोना महामारीमा यसपाली खरसाङ महाविद्यालयको भर्ना आगामी 2 अगस्तदेखि शुरु हुने भएको छ। आगामी 22 जुलाईको दिन उच्च माध्यमिक परीक्षाको परिणाम प्रकाशित हुने भएको छ भने अब खरसाङ महाविद्यालयको लागि विद्यार्थीहरूको भर्ना अनलाइन मार्फत शुरु गरिने भएको छ। यस विषयमा खरसाङ महाविद्यालयको प्राचार्य डा. समीर बलले एउटा भिडियो जारी गरेर आगामी 2 अगस्तदेखि 20 अगस्तसम्म अनलाइन मार्फत भर्नाको लागि आवेदन गर्न सक्ने जानकारी गराएका छन्। तिनले महाविद्यालयमा भर्नाको लागि खरसाङ महाविद्यालयको वेबसाइटमा गएर चेक गरेर आवेदन गर्न सकिने र यसपाली सरकारी निर्देशन अनुसार विद्यार्थीहरूले आवेदन शुल्क (एप्लिकेशन फि) नपर्ने तर पछिबाट सेमिस्टर फि लाग्ने जानकारी गराएका छन्। प्राचार्य डा. समीर बलले आवेदन आइसकेर आगामी 31 अगस्तको दिन पहिलो लिस्ट निस्कने र त्यसरी नै दोस्रो र तेस्रो लिस्ट जारी गरिने जानकारी गराउँदै विद्यार्थीहरूलाई खरसाङ महाविद्यालयमा भर्नाको लागि आवेदन गर्ने आह्वान् गरेका छन्। तिनले आवेदन गर्नलाई चाहिने सम्पूर्ण विवरण भिडियो जारी गरेर बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetGrandpashabetvdcasinomatadorbetonwincasibom casibom sekabet xteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetpalacebetbahiscasino1wingrandpashabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetcasinolevantcasibom Built with ❤︎ by appycodes