खरसाङ महाविद्यालयमा सेभ ड्राइभ सेफ लाइफ विषयमा सचेतना कार्यक्रम

खरसाङ (निसं) : खरसाङ महाविद्यालयको विद्यार्थीहरूलाई लिएर सेभ ड्राइभ सेफ लाइफ अन्तर्गत ट्राफिक सचेतना विषयमा एउटा कार्यक्रम सम्पन्न भयो। आरटीओ अफिस खरसाङको आयोजनामा खरसाङ महाविद्यालयको एनएसएस र एनसीसीसित मिलेर उक्त ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम खरसाङ महकुमा शासक आईएएस एजाज अहमद विशेष रूपमा उपस्थित थिए। तिनकै अध्यक्षतामा सेभ लाइफ ड्राइभ सेफ लाइफ कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ। कार्यक्रममा खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बल, आरटीओ सोनाम टी लेप्चा, एमभीआई अजय लामा, ट्राफिक अधिकारीहरू लगायत अन्यहरू र विद्यार्थीहरू उपस्थित थिए। उपस्थित विद्यार्थीहरूलाई भिडियोमार्फत् ट्राफिक नियम र सुरक्षित ड्राइभिङ विषयमा जानकारी सहित सचेतना गराइयो। विशेष गरेर युवाहरूले बाइक कुदाउँदा अनिवार्य रूपमा हेलमेट लगाउनु पर्ने, गाडी कुदाउँदा सिट बेल्ट लगाउनु पर्ने र गाड़ी कुदाएको समय फोनमा बात गर्नु नहुने विषयमा जानकारी गराउँदै सचेत गराइएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetenjoybet girişenjoybetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes