खरसाङमा हजरत मोहम्मदको 1442औँ जन्म जयन्ती पालन

खरसाङ: मुस्लिम समुदायद्वारा हजरत मोहम्मदको 1442औँ जन्म जयन्ती आज खरसाङमा पालन गरियो। खरसाङको अञ्जुमिया ईस्लामियाको आयोजनामा मुस्लिम समुदायद्वारा वर्तमान कोरोना भाइरसको खतरालाई ध्यानमा राख्दै सचेतनामूलक रूपमा मोहम्मदको जन्म जयन्ती पालन गरियो। यस अवसरमा खरसाङ बजारमा एउटा विराट र्‍याली निकालिइयो। उक्त र्‍याली खरसाङको मस्जिददेखि पर्जम पोसी गरी झण्डा उत्तोलन गरेर यहाँको वर्तमान रोड, मोटर स्ट्याण्ट, हिलकार्ट रोड, टुरिस्ट लज हुँदै मन्टिभियट रोड भएर हिलकार्ट रोड निकालेपछि बजार परिक्रमा गरेर पुन: मस्जिदमा पुगेर समापन गरियो। मस्जिदमा पुगेर कोरोना भाइरसको संक्रमण अब हटेर जायोस् भन्ने प्रार्थना गर्दै जुमेकी नवाज पढ़ेको बताइएको छ। खरसाङ मस्जिदका मौलनाले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली वर्तमान कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर 25 प्रतिशत मानिसहरू मात्र भेला भएर र्‍याली निकालेर मोहम्मदको 1442औँ जन्म जयन्ती पालन गरेको बताए। यसको साथै सरकारको निर्देशलाई पूर्ण रूपमा पालन गर्दै र्‍यालीमा उपस्थित सबैले माक्स, सेनिटाइजरको प्रयोग गर्दै  सामाजिक दूरीको नियमलाई पालन गरेको बताए। हजरत मोहम्मदको 1442औँ जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायद्वारा निकालिइएको उक्त र्‍यालीमा पुलिस प्रशासनद्वारा दिएको सुरक्षा व्यवस्थाको लागि पनि तिनले आभार प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes