खरसाङ महकुमाको 15 वटा आसनमध्ये 11 वटा आसनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जीत

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनाउमा बहुमत ल्याएर जीटीए सभाको बोर्ड गठन गर्ने भएको छ। जीटीए सभाको 45 वटा आसनहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 27 वटा आसनमा विजय बनेर जीटीएको बोर्ड गठन गर्ने भएको छ। यता खरसाङको 15 वटा समष्टिहरूमध्ये 11 वटामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीत हासिल गरेको छ। खरसाङको तीनवटा आसनमा तृणमूल कङ्ग्रेसले अनि 1 वटा आसनमा हाम्रो पार्टी विजयी बनेको छ। तर खरसाङको 19 नम्बर तकदाह ग्लेनवर्ण समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थी पुलक मोक्तानलाई केवल 2 भोटले हाम्रो पार्टीका प्रार्थी सन्नी तामाङले जितेका छन्।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाले दुवै समष्टि क्रमैले खरसाङ गिद्ध पहाड़ समष्टि र सिटोङ लाठपञ्चर समष्टिबाट विपुल मतले विजय हासिल गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले 27 आसन जितेर बहुमत प्राप्त गरेको साथै आफ्नो दुवैवटा सिटबाट विजय हासिल गरेको विषयमा खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो अध्यक्ष अनित थापाले यो जीत जनताको हो भन्दै धेरैवटा चुनाउहरू हारे पनि मैले यसपाली च्यालेञ्चको रूपमा लिएको थिए र यसपालीको चुनाउ मेरो महत्वपूर्ण थियो तर जनताले यसपाली विश्वास देखाएको छ र काम गरेर देखाउनुपर्छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes