खरसाङ महकुमा अस्पताल अनि डाक्टर, कर्मचारीहरूको समस्याबारे विभागीय अधिकारीहरूद्वारा निरीक्षण

खरसाङ (निसं): खरसाङ महकुमा अस्तपालको विभिन्न समस्या साथै अस्पतालका डाक्टरहरू, कर्मचारीहरू र जनसाधारणले भोग्नु परेको समस्या तथा असुविधाहरू विषयमा आज दार्जिलिङ जिल्लाको डिप्टी म्याजिस्ट्रेट आर शेर्पाको नेतृत्वमा सभासदहरू, जनसम्पर्क अधिकारी र भागोप्रमो टोलीले अस्पतालको निरीक्षण गऱ्यो। दार्जिलिङ जिल्ला डिप्टी म्याजिस्ट्रेट लगायत जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पा, सभासद नुरी शेर्पा, खरसाङ महकुमाको जनसम्पर्क अधिकारी सुवास प्रधान, रोगी कल्याण समितिको अध्यक्ष दिवस छेत्री, भागोप्रमो खरसाङ महकुमाको उपाध्यक्ष शंकर रावत आदि उपस्थित थिए। उक्त प्रतिनिधि टोलीले आज खरसाङ महकुमा अस्पतालको निरीक्षण गरेर अस्पतालमा कार्यरत् डाक्टर अनि कर्मचारीहरूको विभिन्न असुविधाहरू साथै जनसाधारणले भोग्नु परेका विभिन्न समस्याहरू र दबाई पानीको उपलब्धता विषयमा जानकारी लिए। राज्य सरकार र जिल्लाको साँघुको रूपमा रहेर उक्त निरीक्षणमा आएका जिल्लाको डिप्टी म्याजिस्ट्रेट आर शेर्पालाई खरसाङ अस्पतालको विभिन्न समस्याहरू विषयमा जानकारी गराइएको छ।

तिनलाई खरसाङ अस्पतालको विभिन्न समस्यालाई लिएर जिल्लामा र राज्य सरकार समक्ष राखिदिने अनुरोध पनि गरेको बताइको छ। उक्त निरीक्षण अवधि खरसाङ महकुमा अस्पतालमा रोगीहरूलाई दबाई पानीको अभाव रहेको साथै डाक्टरहरूको उपस्थिति कम रहेको कुरा पनि डिप्टी म्याजिस्ट्रेट समक्ष राखेको जनसम्पर्क अधिकारी सुवास प्रधानले बताएका छन्। तिनले खरसाङ महकुमा अस्पतालका डाक्टरहरू बस्ने क्वाटर विषयमा पनि जानकारी लिएको साथै अस्पतालमा स्वास्थ्य साथी कार्ड र यसको प्रयोग विषयमा पनि चर्चा-परिचर्चा गरिएको जान्नमा आएको छ। यसको साथै अस्पतालमा कार्यरत् पे ब्याण्ड कर्मचारीहरू र अस्थायी कर्मचारीहरूको विभिन्न असुविधाहरू विषयमा पनि चर्चा गरियो। जनसाधारणको असुविधालाई ध्यानमा राखेर सहयोगको लागि जीटीए चिफ् अनित थापाको पहलमा खरसाङ महकुमा अस्पतालमा पनि हेल्प डेक्स सञ्चालन गरिने भएको छ। यस निरीक्षण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ महकुमाको जनसम्पर्क अधिकारी सुवास प्रधानले विस्तृत रूपमा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes