खरसाङ महकुमा अस्पतालमा भ्याकसिन लगाउनेहरूको भीड़

खरसाङ : खरसाङ महकुमा अस्पतालमा कोरोनाको भ्याकसिन लगाउने क्रम जारी रहेको छ। हाल दोस्रो चरणको कोभिड 19 –को खोप लगाउने खबर फैलिएपछि खरसाङ महकुमा अस्पतालमा भ्याकसिन लगाउनेहरूको भीड़ लगातार बढिरहेको छ। अस्पतालका कर्मचारी बिजय सेञ्चुरीले पत्रकाहरूसित कुराकानी गर्दै हालसम्म नगरपालिका साथै ब्लक मिलाएर 40% मानिसहरूले कोरोनाको भ्याकसिन लगाइसकेको बताए। तिनले खरसाङ अस्पतालमा कोरोनाको भ्याक्सिन लगाउने कार्य जारी छ भन्दै विगतमा वरिष्ठ नागरिकहरू हुँदै 45 वर्ष माथिकाहरूले भ्याक्सिन लगाउने कार्य भइरहेको छ। जनताको सुविधाको लागि दैनिक रूपमा सोमबार, मंगलबार, बिहीबार र शुक्रबार भ्याक्सिन लगाउने कार्य भइरहेको तिनले बताए।

18 वर्षमाथिकाहरूलाई पनि भ्याक्सिन लगाउने कार्य विषयमा तिनले भने, हालसम्म सरकारबाट लिखित रूपमा कागजमा अर्डर आएको छैन। हाल अस्पतालमा नै भ्याक्सिन लगाउने कार्य भइरहेको छ तर अर्डर आएपछि अधिक भीड़ हुने हुनाले अन्य खुल्ला क्षेत्रमा भ्याक्सिन लगाउने कार्य गरिने सोचिरहेको तिनले बताए। तिनले खरसाङ अस्पतालमा दैनिक टेस्ट गरिने कार्य लगातार रूपमा भइरहेको र अब प्रत्येक जनताको हातमा उत्तरदायित्व आएको अनि अब सबैले अनिवार्य रूपमा माक्स लगाउनु पर्ने, सामाजिक दूरीको नियमलाई पालन गर्नुपर्ने, हात धुनु पर्ने तिनले आह्वान् गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetkumar siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes