खरसाङ महकुमा अस्पतालमा पुरुष वार्डको उदघाटन

खरसाङ (निसं) : खरसाङ महकुमा अस्पतालमा आज नयाँ पुरुष वार्डको उदघाटन जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पाको बाहुलीबाट गरियो। यसको साथै महकुमा अस्पतालमा अक्सीजन प्लान्टको पनि शुरु गरिएको छ भने डिजिटल एक्सरे र 6 बेडको एसडीयु-लाई 12 बेडमा बढोत्तरी गरिएको छ। खरसाङ महकुमा अस्पतालमा नयाँ पुरुष वार्डको उदघाटन कार्यक्रममा सभासद प्रणाम रसाईली, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधान, दिवस छेत्री लगायत भागोप्रमो पार्टीका पदाधिकारीहरू उपस्थित थिए। उक्त उदघाटन कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पाले यो क्षण खरसाङवासीको लागि एकदमै खुशीको कुरा र यो दिन ऐतिहासिक दिन रहेको बताएका छन्।

उनले खरसाङ महकुमा अस्पतालमा नयाँ मेल वार्ड नर्सिङ होम जस्तै भएको बताउँदै यसलाई सबै मिलेर सम्हालेर लैजानु पर्ने बताए। एमओडी सभासद श्याम शेर्पाले यसको लागि जीटीए प्रमुख अनित थापा लगायत सम्बन्धित सबैमा धन्यवाद ज्ञापन गरेका छन्।
त्यसरी नै खरसाङ महकुमा अस्पतालको एसडीएमओ डा. रुमी मण्डलले बिरामीको राम्रो व्यवस्थापनका लागि थप पुरूष वार्डको आवश्यकता रहेको अनि यस आवश्यकतालाई पूर्ण गरिदिएकोमा उनले जीटीएलाई उनीहरूको समर्थन तथा सहयोगको लागि कृतज्ञता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabetsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetmercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetholiganbetjojobet girişgrandpashabet girişjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetcioholiganbet giriştambettambet giriş Built with ❤︎ by appycodes