खरसाङ महकुमाको विभिन्न समष्टिबाट निर्दलीय प्रार्थीहरूले बुझाए नामाङ्कन पत्र

खरसाङ (निसं) : आगामी 26 जूनमा सम्पन्न हुने जीटीए चुनाउको लागि सुकना पानीघट्टा समष्टि र टुङ्ग सन्त मेरिज समष्टिबाट निर्दलीय प्रार्थीहरूले आज नामाङ्कन पत्र बुझाए। सुकना पानीघट्टा समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा सामाजिक कार्यकर्ता एवम् आरटीआई कर्मी उत्तम छेत्रीले आफ्नो नामाङ्कन पत्र भरेका छन् भने टुङ्ग सन्त मेरिज समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा समाजसेवी एवम् पूर्व शिक्षक शान्तिकुमार राईले आफ्नो नामाङ्कन पत्र भरेका छन्। निर्दलीय प्रार्थीको रुपमा आफ्नो नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै सुकना पानीघट्टा समष्टिका निर्दलीय प्रार्थी उत्तम छेत्रीले हाम्रो क्षेत्रमा कुनै विकास नभएको र विकासका कार्यहरू गराउन साथै जनताको आवाज बन्नलाई निर्दलीय प्रार्थीको रुपमा चुनाउमा उठेको कुरा बताएका छन् । तिनले आफै चुनाउमा उठेको होइन तर जनताले नै चुनावमा उठ्नुपर्छ भनेर नै आफु चुनाउमा प्रतिद्वान्दिता दिनलाई नामाङ्कन पत्र बुझाएको बताएका छन्। त्यसरी नै टुङ्ग सन्त मेरिज समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा नामाङ्कन पत्र बुझाएका शान्तिकुमार राईले पत्रकारहरूसित कुराकानी गर्दै हाम्रो समष्टिमा विकासको कार्यहरू केही नभएको र जनताले नै समर्थन गरेर पठाएको कारणले आफु चुनाउमा उठेको बताएका छन्।

अर्कोतिर, तकदाह टिस्टाभेल्ली समष्टिबाट पनि स्वतन्त्र उम्मेद्वारका रूपमा आज टिस्टाभेल्ली निवासी शिक्षक सागर राईले आप्ना समर्थकहरूको साथमा खरसाङ महकुमा कार्यालयमा आएर नामाङ्कन पत्र बुझाएका छन्। तिनले आफ्नो क्षेत्रको विकास कार्यसँगै यहाँको विविध शैक्षिक, रोजगार, सामाजिक, राजनैतिक लगायत गाउँ घर तथा कमान बस्तीका थुप्रै समस्याहरू रहेकोले आफु चुनाउमा जितेर निर्वाचित भएको खण्डमा ती समस्याहरूको समाधान गर्नको लागि पनि आफु चुनाउ मैदानमा ओर्लिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes