खरसाङ महकुमाको सबै 9 वटा समष्टिमा तृणमूलले आफ्नो उम्मेद्वार खडा गर्नेछ: आरिफ खान

खरसाङ : हिल तृणमूल कङ्ग्रेसले आगामी जीटीए चुनाउमा खरसाङ महकुमा अन्तर्गत पर्ने 9 वटा समष्टिमा आफ्नै पार्टीको तर्फबाट प्रार्थीहरू दिने घोषणा गरेको छ। खरसाङ महकुमा अन्तर्गत पर्ने 9 वटा समष्टिका प्रतिनिधिहरूलाई लिएर आज हिल तृणमूल कङ्ग्रेस खरसाङको सभा प्रदीप प्रधानको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा खरसाङ महकुमा अन्तर्गत पर्ने 9 वटा समष्टिमा नै हिल तृणमूल कङ्ग्रेसले आफ्नै पार्टीका प्रार्थीहरू उठाउने निर्णय लिएको छ। उक्त जानकारी हिल तृणमूल कङ्ग्रेस खरसाङ टाउन कमिटीका अध्यक्ष आरिफ खानले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै आज खरसाङ महकुमा अन्तर्गत पर्ने 9 वटा समष्टीका प्रतिनिधिहरूलाई लिएर सभा बोलाएको साथै खरसाङ महकुमा अन्तर्गत पर्ने 9 वटा समष्टिमा हिल तृणमूल कङ्ग्रेसको लागि योग्य प्रार्थीहरूको नाम घोषणा गरेको जानकारी गराएका छन्। तिनले यी सबैजना विगत लामो समयदेखि हिल तृणमूल कङ्ग्रेसमा कार्य गर्दै आएका पार्टीका कार्यकर्ताहरुलाई टिकट दिने घोषणा गरेको बताएका छन्। आरिफ खानले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा खरसाङको 9 वटा समष्टिहरूका प्रार्थीहरूको नामको सूची आज नै हामीले फ्याक्समार्फत् मुख्यमन्त्री ममता ब्यानर्जी, महासचिव अभिषेक ब्यानर्जी, राज्यसभा सासंद शान्ता छेत्री र पार्टीको चेयरम्यान एलबी राईलाई पठाउने बताए। आरिफ खानले जीटीए चुनाउको लागि तृणमूलले अन्य राजनीतिक दलसित गठबन्धन गर्ने खबर केवल हल्ला मात्रै रहेको र यसमा हामीलाई कुनै पत्र नआएको र हाईकमाण्डबाट पनि कुनै निर्देशन नआएको जानकारी गराए। जीटीए चुनाउमा कुनै राजनैतिक पार्टीलाई सघाउने कुरा कसैले पनि भनेको खण्डमा नमान्ने तर केवल पार्टी अध्यक्षा एवम् मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनलाई पालन गर्ने किनभने हामी सबैले मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशन र सिद्धान्त अनुसार नै पार्टी गरिरहेको तिनले बताएका छन्। तिनले जीटीए चुनाउ जित्ने पूर्ण आशा रहेको साथै जीटीए चुनाउमा तृणमूलले 45 वटा आसनमध्ये 40 आसनमा जितेर बोर्ड गठन गर्नेछ भनी तिनले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetwbahiscashwincasibomwbahis girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes