खरसाङमा हिल तराई प्राथमिक शिक्षक एसोसिएशनको स्थापना दिवस एवम् शिक्षक सम्मान समारोह सम्पन्न

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा, अनित-विनय खेमाको भातृ संगठन हिल तराई प्राथमिक शिक्षक एसोसिएशनको तेस्रो स्थापना दिवस एवम् शिक्षक सम्मान कार्यक्रम आज खरसाङको सन्त अलफन्सस् स्कूलमा सम्पन्न भयो। सभामा मुख्य अतिथिको आशनबाट बोल्दै जीटीए अध्यक्ष अनित थापाले जबसम्म हामीले शिक्षामा क्रान्ति ल्याउँदैनौँ तबसम्म हाम्रो जाति अघि बढ्नु सक्दैन भनी बताए। तिनले यसै सन्दर्भमा उपस्थित शिक्षकहरूलाई आग्रह गर्दै पहाड़, तराई अनि डुवर्समा शिक्षामा क्रान्ति ल्याउने आग्रह गर्दै नत्र पहाड़लाई फेरि उही टेबल ठट्याउनेहरूले खत्तम पार्ने बताए। थापाले शिक्षकहरूको काम महत्वपूर्ण अनि गाह्रो पनि रहेको जनाउँदै यद्यपि हाम्रो जाति अनि नानीहरूको उज्जवल भविष्यको निम्ति अझ धेरै संघर्ष गरिदिने आग्रह गरे। अध्यक्ष थापाले दागोपापको समयमा रीजनल एसएससी, इम्प्लोइमेन्ट एक्सचेञ्ज सिस्टम आदि उड़ाएको उल्लेख गर्दै 1986 देखि यताको उपलब्धि शुन्य रहेको जनाए। आफूले कहिले ढाँटेर अनि आफ्नै दाजू-भाईलाई गाली गरेर राजनीति नगर्ने स्पष्ट पर्दै तिनलाई कसैके गाली गर्दा पनि कुनै फरक नपर्ने बताए।

आफ्नो सम्बोधनमा अध्यक्ष थापाले 600 जनाको रिक्त पदलाई आगामी दिसम्बर महिनासम्म पूरा गर्ने साथै अतिशीघ्र जीटीएको 20 वटा प्राथमिक पाठशालाहरूमा पहिलो चरणको डिजिटल लर्निंग सिस्टम शुरू गर्ने घोषणा गरे। तिनले शिक्षक-शिक्षिकाहरूलाई भरोसा दिलाउँदै पहाड़मा शिक्षाको स्तर माथि बढ़ाउन आफ्नो पक्षबाट सबै प्रकारको सेवा र सहयोग गर्न आफू तत्पर रहने बताए। दार्जीलिङ शिक्षा परिषद्की अध्यक्ष छिरिङ दाहालले अवकाश ग्रहण गर्ने सम्पूर्ण शिक्षक-शिक्षिकाहरूलाई तिनीहरूको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै तर अबको समय जाति र समाजको निम्ति दिने तथा आफ्नो माटो र भूमिलाई उर्वर पार्न खर्चिने अनुरोध गरिन। तिनले डीआरएस भएर बसेका 40 जनालाई काम दिन सकेको तथा आगामी चाँड़ै 26 जनालाई आमा-बाबुको बद्लीमा काम दिने जानकारी पनि दिइन। शिक्षक प्रकाश हाङखिम अनि पूनम प्रधानले सन्चालन गरेको समारोहमा अवकाश ग्रहण गरेका प्राय: अस्सीजना शिक्षक-शिक्षिकाहरूलाई संगठनको तर्फबाट खदा लगाएर, जातीय टोपी अनि शाल ओड़ाएर, स्मृति चिन्ह अनि सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। समारोहमा जीटीए बीओए सदस्यहरू अनु प्रधान, जैतून निशा लगायत गोजमुमो केन्द्रिय उपाध्यक्ष सतीश पोख्रेल लगायत अन्यहरूको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes